कैलाली। रोटरी क्लब अफ धनगढीको आगामी वर्ष २०२०/२१ का लागि अध्यक्षमा रोटरियन तोयाराज भट्ट चयन भएका छन्।
क्लबको प्रथम उपाध्यक्षमा डा. प्रतीक्षा सिंह राठौर, द्वितीय उपाध्यक्षमा अनिता पन्त, सचिवमा ठेकेन्द्रराज जोशी, कोषाध्यक्षमा सुनिता खत्री चयन भएका छन्।
यसैगरी क्लबको सहसचिवमा डिल्लीराज एेरी, सहकोषाध्यक्षमा भुवन जोशी र सर्जेन्ट एट आर्ममा भगवती बडाल चयन भएका छन्।
क्लबको डाइरेक्टरहरुमा क्लबमा पूर्वअध्यक्षहरु डा. गणेशबहादुर सिंह, महेश विष्ट, दीर्घराज उपाध्याय, पुष्कर ओझा र डा. सुशिल भण्डारी चयन भएको क्लबका निवर्तमान अध्यक्ष हरिशंकर ठाकुरले जानकारी दिए।्
उनले रोट्र्याक्ट कोर्डिनेटरमा पूर्वअध्यक्ष ओमप्रकाश पनेरु, इन्ट्र्याक्ट कोर्डिनेटरमा निर्मला पन्त भट्ट र प्रेसिडेन्ट इलेक्टमा ठेकेन्द्रराज जोशी चयन भएको बताए।
सन् २०१३ मा स्थापना भएको रोटरी क्लब अफ धनगढीले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ।

रोटरी क्लब अफ धनगढीकाे अध्यक्षमा भट्ट: Dekhapadhi
रोटरी क्लब अफ धनगढीकाे अध्यक्षमा भट्ट