काठमाडौं। मनसुनी वायुको प्रभावका कारण आज देशका अधिकांश स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान विभागले जनाएको छ।
विभागका अनुसार आज दिउँसो सबै प्रदेशका धेरैजसो स्थानमा सामान्य बदली रही मेघगर्जनसहित वर्षा हुने सम्भावना छ।
प्रदेश १, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। भारी वर्षाका कारण ती प्रदेशमा रहेका नदीहरूमा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकोले सतर्क रहन आग्रह गरिएको छ।
आज राति देशका सबै प्रदेशमा सामान्य बदली रही धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आजकाे माैसम : देशभर वर्षा, केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको अनुमान: Dekhapadhi
आजकाे माैसम : देशभर वर्षा, केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको अनुमान