काठमाडाैं। राष्ट्रिय मानव अधिकार आयोगले ज्येष्ठ नागरिकसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून र नीतिहरूको एकीकृत सङ्ग्रह सार्वजनिक गरेको छ।

आयोगका अध्यक्ष अनुपराज शर्माले आज उक्त सङ्ग्रह सार्वजनिक गरे।

प्रकाशनमा ज्येष्ठ नागरिकसम्बन्धी १६ वटा ऐन, नियम, निर्देशिका, मार्गदर्शन, मापदण्ड र नीति तथा ११ वटा अन्तर्राष्ट्रिय सन्धि, महासन्धि र घोषणाका ज्येष्ठ नागरिकसम्बन्धी अंशसमेत संग्रहित छन्।

कोरोना भाइरसको संकटका बेलामा ज्येष्ठ नागरिकको हकहितका लागि सरकारले २०७७ वैशाख १७ गते जारी गरेको मार्गदर्शन पनि यस संग्रहमा समावेश छ।

ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ मा सरकारले संसद्मा पेश गरेको दोस्रो संशोधनलाई आधार मान्दै यस ऐनलाई ज्येष्ठ नागरिकमैत्री बनाउन आयोगले दिएका सुझाव पनि यस प्रकाशनमा समावेश छन्। रासस

" /> काठमाडाैं। राष्ट्रिय मानव अधिकार आयोगले ज्येष्ठ नागरिकसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून र नीतिहरूको एकीकृत सङ्ग्रह सार्वजनिक गरेको छ।

आयोगका अध्यक्ष अनुपराज शर्माले आज उक्त सङ्ग्रह सार्वजनिक गरे।

प्रकाशनमा ज्येष्ठ नागरिकसम्बन्धी १६ वटा ऐन, नियम, निर्देशिका, मार्गदर्शन, मापदण्ड र नीति तथा ११ वटा अन्तर्राष्ट्रिय सन्धि, महासन्धि र घोषणाका ज्येष्ठ नागरिकसम्बन्धी अंशसमेत संग्रहित छन्।

कोरोना भाइरसको संकटका बेलामा ज्येष्ठ नागरिकको हकहितका लागि सरकारले २०७७ वैशाख १७ गते जारी गरेको मार्गदर्शन पनि यस संग्रहमा समावेश छ।

ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ मा सरकारले संसद्मा पेश गरेको दोस्रो संशोधनलाई आधार मान्दै यस ऐनलाई ज्येष्ठ नागरिकमैत्री बनाउन आयोगले दिएका सुझाव पनि यस प्रकाशनमा समावेश छन्। रासस

"> ज्येष्ठ नागरिकसम्बन्धी कानून र नीतिको संग्रह सार्वजनिक: Dekhapadhi
ज्येष्ठ नागरिकसम्बन्धी कानून र नीतिको संग्रह सार्वजनिक
काठमाडाैं। राष्ट्रिय मानव अधिकार आयोगले ज्येष्ठ नागरिकसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून र नीतिहरूको एकीकृत सङ्ग्रह सार्वजनिक गरेको छ।

आयोगका अध्यक्ष अनुपराज शर्माले आज उक्त सङ्ग्रह सार्वजनिक गरे।

प्रकाशनमा ज्येष्ठ नागरिकसम्बन्धी १६ वटा ऐन, नियम, निर्देशिका, मार्गदर्शन, मापदण्ड र नीति तथा ११ वटा अन्तर्राष्ट्रिय सन्धि, महासन्धि र घोषणाका ज्येष्ठ नागरिकसम्बन्धी अंशसमेत संग्रहित छन्।

कोरोना भाइरसको संकटका बेलामा ज्येष्ठ नागरिकको हकहितका लागि सरकारले २०७७ वैशाख १७ गते जारी गरेको मार्गदर्शन पनि यस संग्रहमा समावेश छ।

ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ मा सरकारले संसद्मा पेश गरेको दोस्रो संशोधनलाई आधार मान्दै यस ऐनलाई ज्येष्ठ नागरिकमैत्री बनाउन आयोगले दिएका सुझाव पनि यस प्रकाशनमा समावेश छन्। रासस

प्रतिक्रिया दिनुहोस्