कपिलवस्तु। भारतको दिल्लीमा अलपत्र परेका ६ नेपाली महिलालाई आज उद्धार गरिएको छ।
गत फागुन २९ गते नेपालगञ्जको नाका हुँदै भारत प्रवेश गरेका उनीहरूलाई तेस्रो मुलुक पुर्‍याइदिने भनी भारतको परारी जोरदा भन्ने ठाउँमा पुर्‍याइएको थियो।
शान्ति पुनःस्थापना गृहको पहलमा उनीहरूलाई कृष्णनगर नाका हुँदै नेपाल प्रवेश गराइएको छ।
मोरङका चार तथा झापा र पर्वतका एक/एक महिलालाई उद्धार गरिएको गृहका क्षेत्रीय संयोजक भूमिराज भट्टराईले बताए।
महिलालाई कुवेत र इरानमा निःशुल्क पठाइदिने भनी भारतको कोठीमा थुनेर राखेको सूचनाका आधारमा त्यहाँ रहेका देशभक्त आवाज सामाजिक संस्थाको समन्वयमा उद्धार गर्न सफल भएको उनको भनाइ छ।
ती महिलालाई प्रलोभनमा पार्नेमा एक/एक महिला र पुरुष रहेको भन्ने सूचना प्राप्त भएको र थप अनुसन्धान भइरहेको भट्टराईले बताए। उनीहरूलाई थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान व्युरो काठमाडौं पठाइएको गृहका कपिलवस्तु संयोजक निशा पन्थीले जानकारी दिइन्। रासस
" /> कपिलवस्तु। भारतको दिल्लीमा अलपत्र परेका ६ नेपाली महिलालाई आज उद्धार गरिएको छ।
गत फागुन २९ गते नेपालगञ्जको नाका हुँदै भारत प्रवेश गरेका उनीहरूलाई तेस्रो मुलुक पुर्‍याइदिने भनी भारतको परारी जोरदा भन्ने ठाउँमा पुर्‍याइएको थियो।
शान्ति पुनःस्थापना गृहको पहलमा उनीहरूलाई कृष्णनगर नाका हुँदै नेपाल प्रवेश गराइएको छ।
मोरङका चार तथा झापा र पर्वतका एक/एक महिलालाई उद्धार गरिएको गृहका क्षेत्रीय संयोजक भूमिराज भट्टराईले बताए।
महिलालाई कुवेत र इरानमा निःशुल्क पठाइदिने भनी भारतको कोठीमा थुनेर राखेको सूचनाका आधारमा त्यहाँ रहेका देशभक्त आवाज सामाजिक संस्थाको समन्वयमा उद्धार गर्न सफल भएको उनको भनाइ छ।
ती महिलालाई प्रलोभनमा पार्नेमा एक/एक महिला र पुरुष रहेको भन्ने सूचना प्राप्त भएको र थप अनुसन्धान भइरहेको भट्टराईले बताए। उनीहरूलाई थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान व्युरो काठमाडौं पठाइएको गृहका कपिलवस्तु संयोजक निशा पन्थीले जानकारी दिइन्। रासस
"> दिल्लीमा अलपत्र ६ नेपाली महिलाको उद्धार: Dekhapadhi
दिल्लीमा अलपत्र ६ नेपाली महिलाको उद्धार
कपिलवस्तु। भारतको दिल्लीमा अलपत्र परेका ६ नेपाली महिलालाई आज उद्धार गरिएको छ।
शान्ति पुनःस्थापना गृहको पहलमा उनीहरूलाई कृष्णनगर नाका हुँदै नेपाल प्रवेश गराइएको छ।
मोरङका चार तथा झापा र पर्वतका एक/एक महिलालाई उद्धार गरिएको गृहका क्षेत्रीय संयोजक भूमिराज भट्टराईले बताए।
महिलालाई कुवेत र इरानमा निःशुल्क पठाइदिने भनी भारतको कोठीमा थुनेर राखेको सूचनाका आधारमा त्यहाँ रहेका देशभक्त आवाज सामाजिक संस्थाको समन्वयमा उद्धार गर्न सफल भएको उनको भनाइ छ।
ती महिलालाई प्रलोभनमा पार्नेमा एक/एक महिला र पुरुष रहेको भन्ने सूचना प्राप्त भएको र थप अनुसन्धान भइरहेको भट्टराईले बताए। उनीहरूलाई थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान व्युरो काठमाडौं पठाइएको गृहका कपिलवस्तु संयोजक निशा पन्थीले जानकारी दिइन्। रासस
प्रतिक्रिया दिनुहोस्