उदयपुर। भारतबाट अवैधरूपमा ल्याउँदै गरेको एक ट्रयाक्टर मलसहित प्रहरीले आज पाँचजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका-११ का ३३ वर्षीय राजेश कार्की, सोही ठाउँका १७ वर्षीय पुष्प कार्की, त्रियुगा-३ का १९ वर्षीय अनिल चौधरी, त्रियुगा-१४ का २६ वर्षीय मनोज राई र खोटाङको दिछु गाउँपालिका-३ का जीवनज्योति राई रहेको प्रहरीले जनाएको छ।

भारतबाट ना ६ त १९०५ नम्बरको ट्रयाक्टरमा मल लोड गरी लहानतर्फ ल्याइरहेको गोप्य सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय महेशबारीबाट खटिएको प्रहरी टोलीले सखुवानन्कारकट्टी गाउँपालिका-४, खरवौना चौकबाट मल बोकेको ट्याक्टरसहित पाँचैजनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक शरतकुमार क्षेत्री थापाले जानकारी दिए।

ट्रयाक्टरबाट ३२ बोरा युरिया मल, दुई बोरा चिनी, नौ बोरा चिउरा र दुई बोरा सुर्ती बरामद् भएको प्रहरी नायव उपरीक्षक थापाले बताए।

आवश्यक कारबाहीका लागि ट्रयाक्टर, अवैध समान र पाँचैजनालाई ठाडी भन्सार कार्यालय इनर्वा पठाइएको प्रहरीले जनाएको छ। रासस

" /> उदयपुर। भारतबाट अवैधरूपमा ल्याउँदै गरेको एक ट्रयाक्टर मलसहित प्रहरीले आज पाँचजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका-११ का ३३ वर्षीय राजेश कार्की, सोही ठाउँका १७ वर्षीय पुष्प कार्की, त्रियुगा-३ का १९ वर्षीय अनिल चौधरी, त्रियुगा-१४ का २६ वर्षीय मनोज राई र खोटाङको दिछु गाउँपालिका-३ का जीवनज्योति राई रहेको प्रहरीले जनाएको छ।

भारतबाट ना ६ त १९०५ नम्बरको ट्रयाक्टरमा मल लोड गरी लहानतर्फ ल्याइरहेको गोप्य सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय महेशबारीबाट खटिएको प्रहरी टोलीले सखुवानन्कारकट्टी गाउँपालिका-४, खरवौना चौकबाट मल बोकेको ट्याक्टरसहित पाँचैजनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक शरतकुमार क्षेत्री थापाले जानकारी दिए।

ट्रयाक्टरबाट ३२ बोरा युरिया मल, दुई बोरा चिनी, नौ बोरा चिउरा र दुई बोरा सुर्ती बरामद् भएको प्रहरी नायव उपरीक्षक थापाले बताए।

आवश्यक कारबाहीका लागि ट्रयाक्टर, अवैध समान र पाँचैजनालाई ठाडी भन्सार कार्यालय इनर्वा पठाइएको प्रहरीले जनाएको छ। रासस

"> अवैध मल बोकेको ट्रयाक्टरसहित पाँचजना पक्राउ: Dekhapadhi
अवैध मल बोकेको ट्रयाक्टरसहित पाँचजना पक्राउ
उदयपुर। भारतबाट अवैधरूपमा ल्याउँदै गरेको एक ट्रयाक्टर मलसहित प्रहरीले आज पाँचजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका-११ का ३३ वर्षीय राजेश कार्की, सोही ठाउँका १७ वर्षीय पुष्प कार्की, त्रियुगा-३ का १९ वर्षीय अनिल चौधरी, त्रियुगा-१४ का २६ वर्षीय मनोज राई र खोटाङको दिछु गाउँपालिका-३ का जीवनज्योति राई रहेको प्रहरीले जनाएको छ।

भारतबाट ना ६ त १९०५ नम्बरको ट्रयाक्टरमा मल लोड गरी लहानतर्फ ल्याइरहेको गोप्य सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय महेशबारीबाट खटिएको प्रहरी टोलीले सखुवानन्कारकट्टी गाउँपालिका-४, खरवौना चौकबाट मल बोकेको ट्याक्टरसहित पाँचैजनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक शरतकुमार क्षेत्री थापाले जानकारी दिए।

ट्रयाक्टरबाट ३२ बोरा युरिया मल, दुई बोरा चिनी, नौ बोरा चिउरा र दुई बोरा सुर्ती बरामद् भएको प्रहरी नायव उपरीक्षक थापाले बताए।

आवश्यक कारबाहीका लागि ट्रयाक्टर, अवैध समान र पाँचैजनालाई ठाडी भन्सार कार्यालय इनर्वा पठाइएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्