माेरङ। मोरङको जहदा गाउँपालिकाको एक पोखरीमा पौडी खेल्ने क्रममा दुईजनाको आज मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार वडा नं ३ ब्रहमदेव मुखियाको पोखरीमा सोही स्थानका १८ वर्षीय दिनेश राजवंशी र रिक्की राजवंशीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो।

दिनेशलाई उपचारका लागि कोशी अस्पताल ल्याइएकामा चिकित्सकले मृत्यु भएको घोषणा गरेको थियो।

" /> माेरङ। मोरङको जहदा गाउँपालिकाको एक पोखरीमा पौडी खेल्ने क्रममा दुईजनाको आज मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार वडा नं ३ ब्रहमदेव मुखियाको पोखरीमा सोही स्थानका १८ वर्षीय दिनेश राजवंशी र रिक्की राजवंशीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो।

दिनेशलाई उपचारका लागि कोशी अस्पताल ल्याइएकामा चिकित्सकले मृत्यु भएको घोषणा गरेको थियो।

"> पौडी खेल्ने क्रममा माेरङमा दुईजनाको मृत्यु: Dekhapadhi
पौडी खेल्ने क्रममा माेरङमा दुईजनाको मृत्यु <p style="text-align: justify;">माेरङ।&nbsp;मोरङको जहदा गाउँपालिकाको एक पोखरीमा पौडी खेल्ने क्रममा दुईजनाको आज मृत्यु भएको छ।</p> <p style="text-align: justify;">जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार वडा नं ३ ब्रहमदेव मुखियाको पोखरीमा सोही स्थानका १८ वर्षीय दिनेश राजवंशी र रिक्की राजवंशीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो।</p> <p style="text-align: justify;">दिनेशलाई उपचारका लागि कोशी अस्पताल ल्याइएकामा चिकित्सकले मृत्यु भएको घोषणा गरेको थियो।</p>
प्रतिक्रिया दिनुहोस्