काठमाडाैं। नेपाली शिक्षा परिषद्ले यस वर्षको आदिकवि भानुभक्त पुरस्कार विविध विधाका स्तरीय कृतिहरूको रचनाबाट नेपाली साहित्यको सम्वर्द्धनमा विशिष्ट योगदान पुर्‍याउने वरिष्ठ साहित्यकार मुकुन्द शर्मा चालिसेलाई प्रदान गर्ने निर्णय गरेको छ।
पुरस्कारको राशि एक लाख २५ हजार रूपैयाँ छ।
बैठकले यस वर्षको गोपाल पाँडे असीम पुरस्कार नेपाल बाहिर बसेर पनि नेपाली भाषा, साहित्य र संस्कृतिको उत्थानमा उल्लेखनीय योगदान पुर्‍याउने म्यान्मार निवासी ज्ञानबहादुर बगालेलाई प्रदान गर्ने निर्णय गरेको छ। पुरस्कारको राशि ५० हजार रूपैयाँ छ।
यो वर्ष यी दुवै पुरस्कार परिषद्को वार्षिकोत्सवका अवसरमा आगामी साउन ३२ गते प्रदान गरिनेछ।
आदिकवि भानुभक्त पुरस्कार २०५२ सालदेखि र गोपाल पाँडे असीम पुरस्कार २०५० सालदेखि प्रत्येक वर्ष प्रदान गरिँदै आएको छ।
परिषद्ले यही असार २९ गते बिहान रानीपोखरी अगाडि रहेको भानु प्रतिमामा माल्यार्पण गर्ने जनाएको छ।
परिषद्को बैठकले शिक्षाविद्, साहित्यकार तथा वरिष्ठ समाजसेवी अङ्गूरबाबा जोशीको निधनमा शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। रासस
" /> काठमाडाैं। नेपाली शिक्षा परिषद्ले यस वर्षको आदिकवि भानुभक्त पुरस्कार विविध विधाका स्तरीय कृतिहरूको रचनाबाट नेपाली साहित्यको सम्वर्द्धनमा विशिष्ट योगदान पुर्‍याउने वरिष्ठ साहित्यकार मुकुन्द शर्मा चालिसेलाई प्रदान गर्ने निर्णय गरेको छ।
पुरस्कारको राशि एक लाख २५ हजार रूपैयाँ छ।
बैठकले यस वर्षको गोपाल पाँडे असीम पुरस्कार नेपाल बाहिर बसेर पनि नेपाली भाषा, साहित्य र संस्कृतिको उत्थानमा उल्लेखनीय योगदान पुर्‍याउने म्यान्मार निवासी ज्ञानबहादुर बगालेलाई प्रदान गर्ने निर्णय गरेको छ। पुरस्कारको राशि ५० हजार रूपैयाँ छ।
यो वर्ष यी दुवै पुरस्कार परिषद्को वार्षिकोत्सवका अवसरमा आगामी साउन ३२ गते प्रदान गरिनेछ।
आदिकवि भानुभक्त पुरस्कार २०५२ सालदेखि र गोपाल पाँडे असीम पुरस्कार २०५० सालदेखि प्रत्येक वर्ष प्रदान गरिँदै आएको छ।
परिषद्ले यही असार २९ गते बिहान रानीपोखरी अगाडि रहेको भानु प्रतिमामा माल्यार्पण गर्ने जनाएको छ।
परिषद्को बैठकले शिक्षाविद्, साहित्यकार तथा वरिष्ठ समाजसेवी अङ्गूरबाबा जोशीको निधनमा शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। रासस
"> आदिकवि भानुभक्त पुरस्कार चालिसेलाई: Dekhapadhi
आदिकवि भानुभक्त पुरस्कार चालिसेलाई
पुरस्कारको राशि एक लाख २५ हजार रूपैयाँ छ।
यो वर्ष यी दुवै पुरस्कार परिषद्को वार्षिकोत्सवका अवसरमा आगामी साउन ३२ गते प्रदान गरिनेछ।
आदिकवि भानुभक्त पुरस्कार २०५२ सालदेखि र गोपाल पाँडे असीम पुरस्कार २०५० सालदेखि प्रत्येक वर्ष प्रदान गरिँदै आएको छ।
परिषद्ले यही असार २९ गते बिहान रानीपोखरी अगाडि रहेको भानु प्रतिमामा माल्यार्पण गर्ने जनाएको छ।
परिषद्को बैठकले शिक्षाविद्, साहित्यकार तथा वरिष्ठ समाजसेवी अङ्गूरबाबा जोशीको निधनमा शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। रासस
प्रतिक्रिया दिनुहोस्