कैलाली। सुदूरपश्चिममा कोरोना संक्रमण पुष्टि भएपछि एक युवकले आत्महत्या गरेका छन्।

बझाङको खप्तडछान्ना गाउँपालिका-७ मा रहेको लामागाडा प्राथमिक विद्यालयको क्यारेन्टाइनमा बस्दै आएका एक युवकले आज (शुक्रबार) आत्महत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक गणेश बमले कोरोना पोजिटिभ देखिएका युवक क्वारेन्टाइनभन्दा करिब ५०० मिटर टाढा जंगलमा झुन्डिएको अवस्थामा फेला परेको बताए।

उनले स्थानीय प्रहरी चौकीबाट प्रहरी त्यसतर्फ गएको जानकारी दिए।

मृतक जेठ १९ भारतबाट आएर क्वारेन्टाइनमा बस्दै आएका खप्तड छान्ना गाउँपालिका-७, गडराय घर भएका १८ वर्षीय युवक रहेको डीएसपी बमले बताए।

क्वारेन्टाइनमा रहेका २५ जनाको कोरोना चेकजाँच गर्दा ती युवकको मात्रै रिपोर्ट पोजिटिभ देखीएको थियो।

" /> कैलाली। सुदूरपश्चिममा कोरोना संक्रमण पुष्टि भएपछि एक युवकले आत्महत्या गरेका छन्।

बझाङको खप्तडछान्ना गाउँपालिका-७ मा रहेको लामागाडा प्राथमिक विद्यालयको क्यारेन्टाइनमा बस्दै आएका एक युवकले आज (शुक्रबार) आत्महत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक गणेश बमले कोरोना पोजिटिभ देखिएका युवक क्वारेन्टाइनभन्दा करिब ५०० मिटर टाढा जंगलमा झुन्डिएको अवस्थामा फेला परेको बताए।

उनले स्थानीय प्रहरी चौकीबाट प्रहरी त्यसतर्फ गएको जानकारी दिए।

मृतक जेठ १९ भारतबाट आएर क्वारेन्टाइनमा बस्दै आएका खप्तड छान्ना गाउँपालिका-७, गडराय घर भएका १८ वर्षीय युवक रहेको डीएसपी बमले बताए।

क्वारेन्टाइनमा रहेका २५ जनाको कोरोना चेकजाँच गर्दा ती युवकको मात्रै रिपोर्ट पोजिटिभ देखीएको थियो।

"> काेराेना संक्रमित युवकद्वारा आत्महत्या: Dekhapadhi
काेराेना संक्रमित युवकद्वारा आत्महत्या
कैलाली। सुदूरपश्चिममा कोरोना संक्रमण पुष्टि भएपछि एक युवकले आत्महत्या गरेका छन्।

बझाङको खप्तडछान्ना गाउँपालिका-७ मा रहेको लामागाडा प्राथमिक विद्यालयको क्यारेन्टाइनमा बस्दै आएका एक युवकले आज (शुक्रबार) आत्महत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक गणेश बमले कोरोना पोजिटिभ देखिएका युवक क्वारेन्टाइनभन्दा करिब ५०० मिटर टाढा जंगलमा झुन्डिएको अवस्थामा फेला परेको बताए।

उनले स्थानीय प्रहरी चौकीबाट प्रहरी त्यसतर्फ गएको जानकारी दिए।

मृतक जेठ १९ भारतबाट आएर क्वारेन्टाइनमा बस्दै आएका खप्तड छान्ना गाउँपालिका-७, गडराय घर भएका १८ वर्षीय युवक रहेको डीएसपी बमले बताए।

क्वारेन्टाइनमा रहेका २५ जनाको कोरोना चेकजाँच गर्दा ती युवकको मात्रै रिपोर्ट पोजिटिभ देखीएको थियो।

प्रतिक्रिया दिनुहोस्