काठमाडौं। कैलालीको बर्दगोरिया गाउँपालिका-६, बास्कोटी खोलामा गयराति आएको बाढीका कारण खोला किनारमा बस्ने लक्ष्मी ढोली समेत आठजनाको घरबाट भाँडावर्तन, अन्नपातलगायतका सरसामान बगाएको छ।

उक्त स्थानमा बाढी आएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरीले आवश्यक उद्धार कार्य गरिरहेको छ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका-४, कात्तिके बस्ने ललितबहादुर श्रेष्ठको कच्ची घर शुक्रबार बिहान आएको पहिरोले बगाउँदा घर तथा घरभित्र रहेका विभिन्न सरसामानहरू समेत गरी करिब सात लाख रूपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ

गुल्मीको ईस्मा गाउँपालिका-४, ढाडमा शुक्रबार बिहान आएको पहिरोका कारण कालिका निमाविको ९ वटा कोठा भत्किएर क्षति भएको छ।

सोही ठाउँ बस्ने वसन्ती घर्तीको घर र गोठ समेत पहिरोले पुरिएर क्षति भएको छ भने धनबहादुर घर्तीको ६ वटा बाख्रा बगाएको छ।

सबै स्थानहरूमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्धार कार्य गरिरहेको छ।

" /> काठमाडौं। कैलालीको बर्दगोरिया गाउँपालिका-६, बास्कोटी खोलामा गयराति आएको बाढीका कारण खोला किनारमा बस्ने लक्ष्मी ढोली समेत आठजनाको घरबाट भाँडावर्तन, अन्नपातलगायतका सरसामान बगाएको छ।

उक्त स्थानमा बाढी आएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरीले आवश्यक उद्धार कार्य गरिरहेको छ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका-४, कात्तिके बस्ने ललितबहादुर श्रेष्ठको कच्ची घर शुक्रबार बिहान आएको पहिरोले बगाउँदा घर तथा घरभित्र रहेका विभिन्न सरसामानहरू समेत गरी करिब सात लाख रूपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ

गुल्मीको ईस्मा गाउँपालिका-४, ढाडमा शुक्रबार बिहान आएको पहिरोका कारण कालिका निमाविको ९ वटा कोठा भत्किएर क्षति भएको छ।

सोही ठाउँ बस्ने वसन्ती घर्तीको घर र गोठ समेत पहिरोले पुरिएर क्षति भएको छ भने धनबहादुर घर्तीको ६ वटा बाख्रा बगाएको छ।

सबै स्थानहरूमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्धार कार्य गरिरहेको छ।

"> बाढी तथा पहिरोका कारण विभिन्न धनमाल क्षति: Dekhapadhi
कैलालीमा भएकाे डुबान।
बाढी तथा पहिरोका कारण विभिन्न धनमाल क्षति
काठमाडौं। कैलालीको बर्दगोरिया गाउँपालिका-६, बास्कोटी खोलामा गयराति आएको बाढीका कारण खोला किनारमा बस्ने लक्ष्मी ढोली समेत आठजनाको घरबाट भाँडावर्तन, अन्नपातलगायतका सरसामान बगाएको छ।

उक्त स्थानमा बाढी आएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरीले आवश्यक उद्धार कार्य गरिरहेको छ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका-४, कात्तिके बस्ने ललितबहादुर श्रेष्ठको कच्ची घर शुक्रबार बिहान आएको पहिरोले बगाउँदा घर तथा घरभित्र रहेका विभिन्न सरसामानहरू समेत गरी करिब सात लाख रूपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ

गुल्मीको ईस्मा गाउँपालिका-४, ढाडमा शुक्रबार बिहान आएको पहिरोका कारण कालिका निमाविको ९ वटा कोठा भत्किएर क्षति भएको छ।

सोही ठाउँ बस्ने वसन्ती घर्तीको घर र गोठ समेत पहिरोले पुरिएर क्षति भएको छ भने धनबहादुर घर्तीको ६ वटा बाख्रा बगाएको छ।

सबै स्थानहरूमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्धार कार्य गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्