काठमाडौं। सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्र चाकुपाट ललितपुरमा कार्यरत इन्जिनियर भरतराज आचार्यसँग तीन करोड २१ लाख ६२ हजार ४८० रूपैयाँ बराबरको गैरकानूनी सम्पत्ति रहेको खुलेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानमा आचार्यसँग उक्त गैरकानूनी सम्पत्ति रहेको देखिएको हो।

अकुत सम्पत्ति आर्जन गरेको भेटिएपछि अख्तियारले आचार्य विरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

दायर गरिएको मुद्दामा उनीसँग तीन करोड २१ लाख ६२ हजार ४८० रूपैयाँ बिगो दाबी गरिएको छ।

इन्जिनियर आचार्यले सडक विभागअन्तर्गत बसी गैरकानूनी तरिकाले सम्पत्ति आर्जन गरी उच्च जीवनयापन गरिरहेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान शुरू गरेको थियो।

आचार्य सरकारी सेवामा सव-ओभरसियर पदमा २०४१ असोज १२ गते प्रवेश गरेका थिए। अस्थायी नियुक्तिमा सेवा प्रवेश गरेका उनी २०४३ असार २१ गते ओभरसियर पदमा स्थायी नियुक्ति पाएका थिए।

२०६४ माघ १ गते उनी इन्जिनियरमा पदोन्नति भएका थिए।

सार्वजनिक सेवामा प्रवेश पश्चात आचार्यले आफू र श्रीमतीका नाममा जग्गाहरू खरिद, घर निर्माण, सवारी साधन खरिद गरेको, स्रोत नखुलेको रकमहरू समेत अस्वभाविक मात्रामा बैकिङ कारोबार तथा विभिन्न बैंक खाताहरूमा जम्मा गरी शेयरमा लगानी गरेको पाइएको अख्तियारद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ।

अनुसन्धानमा आचार्यले सरकारी सेवामा प्रवेश मितिदेखि २०७६ जेठ मसान्तसम्मको जाँच अवधिमा सार्वजनिक सेवामा रही वैधरूपमा दुई करोड सात लाख ७९ हजार ९८६ रूपैयाँ आर्जन गरेको देखिएको छ। तर, जाँचअवधिमा उनले आर्जन गरेको कूल सम्पत्ति भने पाँच करोड २९ लाख ४२ हजार ४६६ देखिएको छ।

आचार्यको कूल आयमा तीन करोड २१ लाख ६२ हजार ४८० रूपैयाँ बराबरको सप्पत्तिको स्रोत नखुलेको अख्तियारले जनाएको छ।

" /> काठमाडौं। सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्र चाकुपाट ललितपुरमा कार्यरत इन्जिनियर भरतराज आचार्यसँग तीन करोड २१ लाख ६२ हजार ४८० रूपैयाँ बराबरको गैरकानूनी सम्पत्ति रहेको खुलेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानमा आचार्यसँग उक्त गैरकानूनी सम्पत्ति रहेको देखिएको हो।

अकुत सम्पत्ति आर्जन गरेको भेटिएपछि अख्तियारले आचार्य विरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

दायर गरिएको मुद्दामा उनीसँग तीन करोड २१ लाख ६२ हजार ४८० रूपैयाँ बिगो दाबी गरिएको छ।

इन्जिनियर आचार्यले सडक विभागअन्तर्गत बसी गैरकानूनी तरिकाले सम्पत्ति आर्जन गरी उच्च जीवनयापन गरिरहेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान शुरू गरेको थियो।

आचार्य सरकारी सेवामा सव-ओभरसियर पदमा २०४१ असोज १२ गते प्रवेश गरेका थिए। अस्थायी नियुक्तिमा सेवा प्रवेश गरेका उनी २०४३ असार २१ गते ओभरसियर पदमा स्थायी नियुक्ति पाएका थिए।

२०६४ माघ १ गते उनी इन्जिनियरमा पदोन्नति भएका थिए।

सार्वजनिक सेवामा प्रवेश पश्चात आचार्यले आफू र श्रीमतीका नाममा जग्गाहरू खरिद, घर निर्माण, सवारी साधन खरिद गरेको, स्रोत नखुलेको रकमहरू समेत अस्वभाविक मात्रामा बैकिङ कारोबार तथा विभिन्न बैंक खाताहरूमा जम्मा गरी शेयरमा लगानी गरेको पाइएको अख्तियारद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ।

अनुसन्धानमा आचार्यले सरकारी सेवामा प्रवेश मितिदेखि २०७६ जेठ मसान्तसम्मको जाँच अवधिमा सार्वजनिक सेवामा रही वैधरूपमा दुई करोड सात लाख ७९ हजार ९८६ रूपैयाँ आर्जन गरेको देखिएको छ। तर, जाँचअवधिमा उनले आर्जन गरेको कूल सम्पत्ति भने पाँच करोड २९ लाख ४२ हजार ४६६ देखिएको छ।

आचार्यको कूल आयमा तीन करोड २१ लाख ६२ हजार ४८० रूपैयाँ बराबरको सप्पत्तिको स्रोत नखुलेको अख्तियारले जनाएको छ।

"> सडक विभागका इन्जिनियरसँग तीन करोड बढी गैरकानूनी सम्पत्ति: Dekhapadhi
सडक विभागका इन्जिनियरसँग तीन करोड बढी गैरकानूनी सम्पत्ति
काठमाडौं। सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्र चाकुपाट ललितपुरमा कार्यरत इन्जिनियर भरतराज आचार्यसँग तीन करोड २१ लाख ६२ हजार ४८० रूपैयाँ बराबरको गैरकानूनी सम्पत्ति रहेको खुलेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानमा आचार्यसँग उक्त गैरकानूनी सम्पत्ति रहेको देखिएको हो।

अकुत सम्पत्ति आर्जन गरेको भेटिएपछि अख्तियारले आचार्य विरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

दायर गरिएको मुद्दामा उनीसँग तीन करोड २१ लाख ६२ हजार ४८० रूपैयाँ बिगो दाबी गरिएको छ।

इन्जिनियर आचार्यले सडक विभागअन्तर्गत बसी गैरकानूनी तरिकाले सम्पत्ति आर्जन गरी उच्च जीवनयापन गरिरहेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान शुरू गरेको थियो।

आचार्य सरकारी सेवामा सव-ओभरसियर पदमा २०४१ असोज १२ गते प्रवेश गरेका थिए। अस्थायी नियुक्तिमा सेवा प्रवेश गरेका उनी २०४३ असार २१ गते ओभरसियर पदमा स्थायी नियुक्ति पाएका थिए।

२०६४ माघ १ गते उनी इन्जिनियरमा पदोन्नति भएका थिए।

सार्वजनिक सेवामा प्रवेश पश्चात आचार्यले आफू र श्रीमतीका नाममा जग्गाहरू खरिद, घर निर्माण, सवारी साधन खरिद गरेको, स्रोत नखुलेको रकमहरू समेत अस्वभाविक मात्रामा बैकिङ कारोबार तथा विभिन्न बैंक खाताहरूमा जम्मा गरी शेयरमा लगानी गरेको पाइएको अख्तियारद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ।

अनुसन्धानमा आचार्यले सरकारी सेवामा प्रवेश मितिदेखि २०७६ जेठ मसान्तसम्मको जाँच अवधिमा सार्वजनिक सेवामा रही वैधरूपमा दुई करोड सात लाख ७९ हजार ९८६ रूपैयाँ आर्जन गरेको देखिएको छ। तर, जाँचअवधिमा उनले आर्जन गरेको कूल सम्पत्ति भने पाँच करोड २९ लाख ४२ हजार ४६६ देखिएको छ।

आचार्यको कूल आयमा तीन करोड २१ लाख ६२ हजार ४८० रूपैयाँ बराबरको सप्पत्तिको स्रोत नखुलेको अख्तियारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्