काठमाडौं। जिल्ला अदालत कपिलवस्तुमा दोभाषेको रूपमा कार्यरत विश्वनाथ कुर्मी चौधरीलाई सेवाग्राहीसँग दुई लाख रूपैयाँ घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी मुद्दा चलाएको छ।

ठगी मुद्दामा सहजीकरण गर्ने भन्दै करारमा कार्यरत चौधरीले सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा बुटवलबाट खटिएको अख्तियारको टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ। 

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी गराएअुनसार चौधरीले थुनछेक आदेशको क्रममा धरौटीमा छोड्ने प्रयोजनमा सहजीकरण गर्ने भन्दै मुद्दाका व्यक्तिसँग दुई लाख रूपैयाँ लिएको अनुसन्धानमा खुलेको थियो। 

अख्तियारले दुई लाख रूपैयाँ बिगो दाबी कायम गरी आज विशेष अदालत काठमाडौंमा चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

" /> काठमाडौं। जिल्ला अदालत कपिलवस्तुमा दोभाषेको रूपमा कार्यरत विश्वनाथ कुर्मी चौधरीलाई सेवाग्राहीसँग दुई लाख रूपैयाँ घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी मुद्दा चलाएको छ।

ठगी मुद्दामा सहजीकरण गर्ने भन्दै करारमा कार्यरत चौधरीले सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा बुटवलबाट खटिएको अख्तियारको टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ। 

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी गराएअुनसार चौधरीले थुनछेक आदेशको क्रममा धरौटीमा छोड्ने प्रयोजनमा सहजीकरण गर्ने भन्दै मुद्दाका व्यक्तिसँग दुई लाख रूपैयाँ लिएको अनुसन्धानमा खुलेको थियो। 

अख्तियारले दुई लाख रूपैयाँ बिगो दाबी कायम गरी आज विशेष अदालत काठमाडौंमा चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

"> अदालतका कर्मचारीलाई भ्रष्टाचार मुद्दा: Dekhapadhi
अदालतका कर्मचारीलाई भ्रष्टाचार मुद्दा <p style="text-align: justify;">काठमाडौं।&nbsp;जिल्ला अदालत कपिलवस्तुमा दोभाषेको रूपमा कार्यरत विश्वनाथ कुर्मी चौधरीलाई सेवाग्राहीसँग दुई&nbsp;लाख रूपैयाँ घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी मुद्दा&nbsp;चलाएको छ।</p> <p style="text-align: justify;">ठगी मुद्दामा सहजीकरण गर्ने भन्दै करारमा कार्यरत चौधरीले सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा बुटवलबाट खटिएको अख्तियारको टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ।&nbsp;</p> <p style="text-align: justify;">अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी गराएअुनसार चौधरीले थुनछेक आदेशको क्रममा धरौटीमा छोड्ने प्रयोजनमा सहजीकरण गर्ने भन्दै मुद्दाका व्यक्तिसँग दुई&nbsp;लाख रूपैयाँ लिएको अनुसन्धानमा खुलेको थियो।&nbsp;</p> <p style="text-align: justify;">अख्तियारले दुई लाख रूपैयाँ बिगो दाबी कायम गरी आज विशेष अदालत काठमाडौंमा चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा&nbsp;दायर गरेको हो।</p>
प्रतिक्रिया दिनुहोस्