नवलपरासी(पूर्व)। गैँडाकोट नगरपालिका-५, कांग्रेस चोकस्थित मोनिका सुनचाँदी पसलबाट सुन तथा चाँदीका गरगहना र नगद  चोरी गरेको अभियोगमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा दोलखा मलुङ गाउँपालिका-१ का २४ वर्षीय अनुज लामा, सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका-३ घरका  २८ वर्षीय तीर्थबहादुर रुम्बा र काभ्रेपलान्चोक धुलीखेल नगरपालिका-१२ का ४० वर्षीय जीतबहादुर तामाङ छन्।

२०७६ फागुन १८ गते बिहान उक्त पसलबाट तयारी ६९ तोला ५ लाल सुनका गरगहना, एक किलो चाँदीका गरगरहना र नगद सात लाख रूपैयाँ चोरी भएको थियो।

सो घटनाको अनुसन्धनाका लागि गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरा, महानगरीय अपराध महाशाखा काठमाडौं, जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) र ईलाका प्रहरी कार्यालय गैडाकोटबाट संयुक्तरूपमा खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूको साथबाट विभिन्न गरगहना १२ तोला पाँच प्वाइन्ट, वारदातमा प्रयोग भएको मोबाइल ६ थान, सेफ लकर फोडिएको अवस्थामा एक थान, प्रदेश ३-०२-०१४ प ७७७५ नम्बरको स्कुटर एक थान तथा सेफ फोड्नका लागी प्रयोग भएका विभिन्न औजारहरूसमेत प्रहरीले बरामद गरेको छ।

उनीहरूमाथि डाँका चोरी मुद्दामा जिल्ला अदालत नवलपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ।

" /> नवलपरासी(पूर्व)। गैँडाकोट नगरपालिका-५, कांग्रेस चोकस्थित मोनिका सुनचाँदी पसलबाट सुन तथा चाँदीका गरगहना र नगद  चोरी गरेको अभियोगमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा दोलखा मलुङ गाउँपालिका-१ का २४ वर्षीय अनुज लामा, सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका-३ घरका  २८ वर्षीय तीर्थबहादुर रुम्बा र काभ्रेपलान्चोक धुलीखेल नगरपालिका-१२ का ४० वर्षीय जीतबहादुर तामाङ छन्।

२०७६ फागुन १८ गते बिहान उक्त पसलबाट तयारी ६९ तोला ५ लाल सुनका गरगहना, एक किलो चाँदीका गरगरहना र नगद सात लाख रूपैयाँ चोरी भएको थियो।

सो घटनाको अनुसन्धनाका लागि गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरा, महानगरीय अपराध महाशाखा काठमाडौं, जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) र ईलाका प्रहरी कार्यालय गैडाकोटबाट संयुक्तरूपमा खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूको साथबाट विभिन्न गरगहना १२ तोला पाँच प्वाइन्ट, वारदातमा प्रयोग भएको मोबाइल ६ थान, सेफ लकर फोडिएको अवस्थामा एक थान, प्रदेश ३-०२-०१४ प ७७७५ नम्बरको स्कुटर एक थान तथा सेफ फोड्नका लागी प्रयोग भएका विभिन्न औजारहरूसमेत प्रहरीले बरामद गरेको छ।

उनीहरूमाथि डाँका चोरी मुद्दामा जिल्ला अदालत नवलपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ।

"> ६९ तोला सुन चोरी गरेको आरोपमा तीनजना पक्राउ: Dekhapadhi
६९ तोला सुन चोरी गरेको आरोपमा तीनजना पक्राउ
नवलपरासी(पूर्व)। गैँडाकोट नगरपालिका-५, कांग्रेस चोकस्थित मोनिका सुनचाँदी पसलबाट सुन तथा चाँदीका गरगहना र नगद  चोरी गरेको अभियोगमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा दोलखा मलुङ गाउँपालिका-१ का २४ वर्षीय अनुज लामा, सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका-३ घरका  २८ वर्षीय तीर्थबहादुर रुम्बा र काभ्रेपलान्चोक धुलीखेल नगरपालिका-१२ का ४० वर्षीय जीतबहादुर तामाङ छन्।

२०७६ फागुन १८ गते बिहान उक्त पसलबाट तयारी ६९ तोला ५ लाल सुनका गरगहना, एक किलो चाँदीका गरगरहना र नगद सात लाख रूपैयाँ चोरी भएको थियो।

सो घटनाको अनुसन्धनाका लागि गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरा, महानगरीय अपराध महाशाखा काठमाडौं, जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) र ईलाका प्रहरी कार्यालय गैडाकोटबाट संयुक्तरूपमा खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूको साथबाट विभिन्न गरगहना १२ तोला पाँच प्वाइन्ट, वारदातमा प्रयोग भएको मोबाइल ६ थान, सेफ लकर फोडिएको अवस्थामा एक थान, प्रदेश ३-०२-०१४ प ७७७५ नम्बरको स्कुटर एक थान तथा सेफ फोड्नका लागी प्रयोग भएका विभिन्न औजारहरूसमेत प्रहरीले बरामद गरेको छ।

उनीहरूमाथि डाँका चोरी मुद्दामा जिल्ला अदालत नवलपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्