काठमाडौं। प्रधासेनापति पूर्णचन्द्र थापाले उपरथीमा पदोन्नति भएका सहायक रथी प्रेम शाही र सहायक रथीमा पदोन्नति भएका महासेनानी प्रेमबहादुर पुनलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।
सैनिक मुख्यालय जंगीअड्डामा आज आयोजित एक कार्यक्रममा उनले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
मन्त्रिपरिषद्को असार १५ गतेको बैठकले शाहीलाई उपरथीमा र पुनलाई सहायक रथीमा पदोन्नति गर्ने निर्णय गरेको थियो।
पदोन्नति भएका शाहीलाई युद्धकार्य महानिर्देशनालयको महानिर्देशकको जिम्मेवारी र पुनलाई प्रधानसेनापतिको कार्यालयको सैनिक सहायकको जिम्मेवारी दिइएको छ।
" /> काठमाडौं। प्रधासेनापति पूर्णचन्द्र थापाले उपरथीमा पदोन्नति भएका सहायक रथी प्रेम शाही र सहायक रथीमा पदोन्नति भएका महासेनानी प्रेमबहादुर पुनलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।सैनिक मुख्यालय जंगीअड्डामा आज आयोजित एक कार्यक्रममा उनले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

">