काठमाडौं। एकातिर संसारभर कोरोना सङ्क्रमितको सङ्ख्या बढेर सवा करोड पुग्न लागिसकेको छ भने अर्कोतिर यो भाइरसबाट मानिसहरू त्यत्ति डराउनु नपर्ने आधाकारिक विश्व संस्थाहरूले बताइरहेका छन्।

सङ्क्रमितको बढ्दो ग्राफलाई नियन्त्रण गर्न संसारका कतिपय मुलुक दिनरात काम गरिरहेका छन्। थुप्रै मेडिकल इन्स्टिच्युट्ससँगै बेलायतको अक्सफोर्ड युनिभर्सिटी पनि भ्याक्सिनको खोजमा लागिपरेको छ।

अक्सफोर्डकी प्राध्यापक सुनेत्रा गुप्ता भन्छिन्, ‘‘कोरोना नियन्त्रणका लागि लकडाउन गरिरहनु आवश्यक छैन। कोरोनाको भ्याक्सिन बनेपछि पनि अधिकांश मानिसलाई यो खोप लगाउनु जरुरी पर्दैन।’’

गुप्ताका अनुसार सामान्य र स्वस्थ मानिस जो बूढा पनि छैनन् र कुनै रोगबाट पीडित पनि छैनन् भने डराउनु पर्दैन। ‘‘यो भाइरस आमज्वरोभन्दा ठूलो कुरा होइन,’’ उनले भनिन्।

कोरोना भाइरस प्राकृतिक ढङ्गबाटै नष्ट भएर जाने उनको भनाइ छ। भ्याक्सिन बनेपछि कमजोर मानिसलाई बल पुग्ने उनले बताइन्। उनका अनुसार कोरोना भाइरस इन्फ्लुएन्जाजस्तै मानव जीवनको हिस्सा बन्दै जाने छ।

उनले भनिन्, ‘‘आशा छ, इन्फ्लुएन्जाको तुलनामा कोरोनाले मर्नेको सङ्ख्या निकै कम हुने छ।’’ भ्याक्सिन अब सहजै बन्ने र यो गर्मी यामको अन्त्यसम्म त्यो उपलब्ध हुने पनि उनले बताइन्।

लकडाउन राम्रो कदम भए पनि यसलाई लामो समयसम्म कायम राख्नु उपयुक्त नभएको प्राध्यापक गुप्ताको भनाइ छ। कुनै देशमा लकडाउन सफल भएको देखिए पनि कुनैमा लकडाउनपछि सङ्क्रमित बढेको पाइएको उनले जानकारी दिइन्।

नवभारत टाइम्स

" /> काठमाडौं। एकातिर संसारभर कोरोना सङ्क्रमितको सङ्ख्या बढेर सवा करोड पुग्न लागिसकेको छ भने अर्कोतिर यो भाइरसबाट मानिसहरू त्यत्ति डराउनु नपर्ने आधाकारिक विश्व संस्थाहरूले बताइरहेका छन्।

सङ्क्रमितको बढ्दो ग्राफलाई नियन्त्रण गर्न संसारका कतिपय मुलुक दिनरात काम गरिरहेका छन्। थुप्रै मेडिकल इन्स्टिच्युट्ससँगै बेलायतको अक्सफोर्ड युनिभर्सिटी पनि भ्याक्सिनको खोजमा लागिपरेको छ।

अक्सफोर्डकी प्राध्यापक सुनेत्रा गुप्ता भन्छिन्, ‘‘कोरोना नियन्त्रणका लागि लकडाउन गरिरहनु आवश्यक छैन। कोरोनाको भ्याक्सिन बनेपछि पनि अधिकांश मानिसलाई यो खोप लगाउनु जरुरी पर्दैन।’’

गुप्ताका अनुसार सामान्य र स्वस्थ मानिस जो बूढा पनि छैनन् र कुनै रोगबाट पीडित पनि छैनन् भने डराउनु पर्दैन। ‘‘यो भाइरस आमज्वरोभन्दा ठूलो कुरा होइन,’’ उनले भनिन्।

कोरोना भाइरस प्राकृतिक ढङ्गबाटै नष्ट भएर जाने उनको भनाइ छ। भ्याक्सिन बनेपछि कमजोर मानिसलाई बल पुग्ने उनले बताइन्। उनका अनुसार कोरोना भाइरस इन्फ्लुएन्जाजस्तै मानव जीवनको हिस्सा बन्दै जाने छ।

उनले भनिन्, ‘‘आशा छ, इन्फ्लुएन्जाको तुलनामा कोरोनाले मर्नेको सङ्ख्या निकै कम हुने छ।’’ भ्याक्सिन अब सहजै बन्ने र यो गर्मी यामको अन्त्यसम्म त्यो उपलब्ध हुने पनि उनले बताइन्।

लकडाउन राम्रो कदम भए पनि यसलाई लामो समयसम्म कायम राख्नु उपयुक्त नभएको प्राध्यापक गुप्ताको भनाइ छ। कुनै देशमा लकडाउन सफल भएको देखिए पनि कुनैमा लकडाउनपछि सङ्क्रमित बढेको पाइएको उनले जानकारी दिइन्।

नवभारत टाइम्स

"> ‘कोरोना भ्याक्सिन धेरैलाई आवश्यक पर्दैन’: Dekhapadhi
‘कोरोना भ्याक्सिन धेरैलाई आवश्यक पर्दैन’
काठमाडौं। एकातिर संसारभर कोरोना सङ्क्रमितको सङ्ख्या बढेर सवा करोड पुग्न लागिसकेको छ भने अर्कोतिर यो भाइरसबाट मानिसहरू त्यत्ति डराउनु नपर्ने आधाकारिक विश्व संस्थाहरूले बताइरहेका छन्।

सङ्क्रमितको बढ्दो ग्राफलाई नियन्त्रण गर्न संसारका कतिपय मुलुक दिनरात काम गरिरहेका छन्। थुप्रै मेडिकल इन्स्टिच्युट्ससँगै बेलायतको अक्सफोर्ड युनिभर्सिटी पनि भ्याक्सिनको खोजमा लागिपरेको छ।

अक्सफोर्डकी प्राध्यापक सुनेत्रा गुप्ता भन्छिन्, ‘‘कोरोना नियन्त्रणका लागि लकडाउन गरिरहनु आवश्यक छैन। कोरोनाको भ्याक्सिन बनेपछि पनि अधिकांश मानिसलाई यो खोप लगाउनु जरुरी पर्दैन।’’

गुप्ताका अनुसार सामान्य र स्वस्थ मानिस जो बूढा पनि छैनन् र कुनै रोगबाट पीडित पनि छैनन् भने डराउनु पर्दैन। ‘‘यो भाइरस आमज्वरोभन्दा ठूलो कुरा होइन,’’ उनले भनिन्।

कोरोना भाइरस प्राकृतिक ढङ्गबाटै नष्ट भएर जाने उनको भनाइ छ। भ्याक्सिन बनेपछि कमजोर मानिसलाई बल पुग्ने उनले बताइन्। उनका अनुसार कोरोना भाइरस इन्फ्लुएन्जाजस्तै मानव जीवनको हिस्सा बन्दै जाने छ।

उनले भनिन्, ‘‘आशा छ, इन्फ्लुएन्जाको तुलनामा कोरोनाले मर्नेको सङ्ख्या निकै कम हुने छ।’’ भ्याक्सिन अब सहजै बन्ने र यो गर्मी यामको अन्त्यसम्म त्यो उपलब्ध हुने पनि उनले बताइन्।

लकडाउन राम्रो कदम भए पनि यसलाई लामो समयसम्म कायम राख्नु उपयुक्त नभएको प्राध्यापक गुप्ताको भनाइ छ। कुनै देशमा लकडाउन सफल भएको देखिए पनि कुनैमा लकडाउनपछि सङ्क्रमित बढेको पाइएको उनले जानकारी दिइन्।

नवभारत टाइम्स

प्रतिक्रिया दिनुहोस्