काठमाडाैं। नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारको पेशागत सुरक्षा र अधिकार स्थापित गर्नका लागि बबरमहलमा प्रदर्शन गरेकाे छ।

बन्दाबन्दीको अवधिमा श्रमजीवी पत्रकारलाई निस्काशन गर्ने, बेतलबी बिदामा राख्ने, पारिश्रमिक कटौती गर्ने, काम गर्ने वातावरण नदिने, जिम्मेवारविहीन गराउने जस्ता जटिल समस्या देखिएको भन्दै प्रदर्शन गरिएकाे हाे।

‘श्रमजीवी पत्रकार ऐन लागू गर, पेशागत सुरक्षाकाे ग्यारेन्टी गर’ भन्दै महासंघले प्रदर्शन गरेकाे छ।

साथै समस्या देखिएका सञ्चारगृहमा असार २० गतेदेखि आकस्मिकरूपमा धर्ना, घेराउ र कालो ब्यानर राख्नेलगायतका विरोध कार्यक्रमका कार्यतालिका तय गरिएको महासंघले जनाएकाे छ।

" /> काठमाडाैं। नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारको पेशागत सुरक्षा र अधिकार स्थापित गर्नका लागि बबरमहलमा प्रदर्शन गरेकाे छ।

बन्दाबन्दीको अवधिमा श्रमजीवी पत्रकारलाई निस्काशन गर्ने, बेतलबी बिदामा राख्ने, पारिश्रमिक कटौती गर्ने, काम गर्ने वातावरण नदिने, जिम्मेवारविहीन गराउने जस्ता जटिल समस्या देखिएको भन्दै प्रदर्शन गरिएकाे हाे।

‘श्रमजीवी पत्रकार ऐन लागू गर, पेशागत सुरक्षाकाे ग्यारेन्टी गर’ भन्दै महासंघले प्रदर्शन गरेकाे छ।

साथै समस्या देखिएका सञ्चारगृहमा असार २० गतेदेखि आकस्मिकरूपमा धर्ना, घेराउ र कालो ब्यानर राख्नेलगायतका विरोध कार्यक्रमका कार्यतालिका तय गरिएको महासंघले जनाएकाे छ।

"> पेशागत सुरक्षाकाे ग्यारेन्टी गर्न माग गर्दै पत्रकार महासंघले गर्‍याे प्रदर्शन: Dekhapadhi
पेशागत सुरक्षाकाे ग्यारेन्टी गर्न माग गर्दै पत्रकार महासंघले गर्‍याे प्रदर्शन
काठमाडाैं। नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारको पेशागत सुरक्षा र अधिकार स्थापित गर्नका लागि बबरमहलमा प्रदर्शन गरेकाे छ।

बन्दाबन्दीको अवधिमा श्रमजीवी पत्रकारलाई निस्काशन गर्ने, बेतलबी बिदामा राख्ने, पारिश्रमिक कटौती गर्ने, काम गर्ने वातावरण नदिने, जिम्मेवारविहीन गराउने जस्ता जटिल समस्या देखिएको भन्दै प्रदर्शन गरिएकाे हाे।

‘श्रमजीवी पत्रकार ऐन लागू गर, पेशागत सुरक्षाकाे ग्यारेन्टी गर’ भन्दै महासंघले प्रदर्शन गरेकाे छ।

साथै समस्या देखिएका सञ्चारगृहमा असार २० गतेदेखि आकस्मिकरूपमा धर्ना, घेराउ र कालो ब्यानर राख्नेलगायतका विरोध कार्यक्रमका कार्यतालिका तय गरिएको महासंघले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस्