राजविराज। सप्तरीका एक वडाध्यक्षलाई कोरोना सङ्क्रमणको पुष्टि भएको छ। 

जिल्ला स्वास्थ्य कार्यालका निमित्त प्रमुख दुनियालाल यादवले तिलाठी कोइलाडी गाउँपालिकाका ५८ वर्षीय एक वडाध्यक्षमा कोभिड-१९ पोजिटिभ देखिएको जानकारी दिए। उनी क्वारेन्टाइन व्यवस्थापनमा खटिँदै आएका थिए। 

वडाध्यक्षलाई संक्रमण देखिएपछि अन्य वडाध्यक्ष, क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा कार्यालय सहयोगी र अन्य कर्मचारीको नमूना परीक्षणको तयारी गरिएको स्वास्थ्य प्रमुख यादवले जानकारी दिए। 

वडाध्यक्षलाई संक्रमण देखिएको क्वारेन्टाइनमा रहेकामध्ये २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेश झाले बताए। रासस

" /> राजविराज। सप्तरीका एक वडाध्यक्षलाई कोरोना सङ्क्रमणको पुष्टि भएको छ। 

जिल्ला स्वास्थ्य कार्यालका निमित्त प्रमुख दुनियालाल यादवले तिलाठी कोइलाडी गाउँपालिकाका ५८ वर्षीय एक वडाध्यक्षमा कोभिड-१९ पोजिटिभ देखिएको जानकारी दिए। उनी क्वारेन्टाइन व्यवस्थापनमा खटिँदै आएका थिए। 

वडाध्यक्षलाई संक्रमण देखिएपछि अन्य वडाध्यक्ष, क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा कार्यालय सहयोगी र अन्य कर्मचारीको नमूना परीक्षणको तयारी गरिएको स्वास्थ्य प्रमुख यादवले जानकारी दिए। 

वडाध्यक्षलाई संक्रमण देखिएको क्वारेन्टाइनमा रहेकामध्ये २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेश झाले बताए। रासस

"> क्‍वारेन्टाइन व्यवस्थापनमा खटिएका वडाध्यक्षमा कोरोना संक्रमण: Dekhapadhi
क्‍वारेन्टाइन व्यवस्थापनमा खटिएका वडाध्यक्षमा कोरोना संक्रमण <p style="text-align: justify;">राजविराज। सप्तरीका एक वडाध्यक्षलाई कोरोना सङ्क्रमणको पुष्टि भएको छ।&nbsp;</p> <p style="text-align: justify;">जिल्ला स्वास्थ्य कार्यालका निमित्त प्रमुख दुनियालाल यादवले तिलाठी कोइलाडी गाउँपालिकाका ५८ वर्षीय एक वडाध्यक्षमा कोभिड-१९ पोजिटिभ देखिएको जानकारी दिए। उनी क्वारेन्टाइन व्यवस्थापनमा खटिँदै आएका थिए।&nbsp;</p> <p style="text-align: justify;">वडाध्यक्षलाई संक्रमण देखिएपछि अन्य वडाध्यक्ष, क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा कार्यालय सहयोगी र अन्य कर्मचारीको नमूना परीक्षणको तयारी गरिएको स्वास्थ्य प्रमुख यादवले जानकारी दिए।&nbsp;</p> <p style="text-align: justify;">वडाध्यक्षलाई संक्रमण देखिएको क्वारेन्टाइनमा रहेकामध्ये २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेश झाले बताए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्