काठमाडौं। महानगरीय प्रहरी वृत स्वयम्भूको टोलीले मुगाजस्तो देखिने सात वटा मालासहित तीनजनालाई पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका-१५ स्वयम्भू भगवानपाँउस्थित सडकबाट ५७ दशमलव १७ ग्रामसहित उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-९ गोंगबु बस्ने पर्वत मोदी गाउँपालिका-१ का ४० वर्षीय धनिराम पुन, टोखा नगरपालिका-११ बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका-९ घर भएका ३२ वर्षीय दिपेन्द्र थापा र टोखा नगरपालिका-११ बस्ने कन्चनपुर भीमदत्त नगरपालिका-१९ घर भएका २९ वर्षीय रामबहादुर सिंह रहेका छन्।

बहुमुल्य मुगाको कारोबार हुन लागिरहेको भन्ने बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले शंकास्पद अवस्थामा उनीहरूलाई फेला पारी तलासी गर्दा उक्त परिमाणको माला फेला पारी पक्राउ गरेको हो।

" /> काठमाडौं। महानगरीय प्रहरी वृत स्वयम्भूको टोलीले मुगाजस्तो देखिने सात वटा मालासहित तीनजनालाई पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका-१५ स्वयम्भू भगवानपाँउस्थित सडकबाट ५७ दशमलव १७ ग्रामसहित उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-९ गोंगबु बस्ने पर्वत मोदी गाउँपालिका-१ का ४० वर्षीय धनिराम पुन, टोखा नगरपालिका-११ बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका-९ घर भएका ३२ वर्षीय दिपेन्द्र थापा र टोखा नगरपालिका-११ बस्ने कन्चनपुर भीमदत्त नगरपालिका-१९ घर भएका २९ वर्षीय रामबहादुर सिंह रहेका छन्।

बहुमुल्य मुगाको कारोबार हुन लागिरहेको भन्ने बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले शंकास्पद अवस्थामा उनीहरूलाई फेला पारी तलासी गर्दा उक्त परिमाणको माला फेला पारी पक्राउ गरेको हो।

"> मुगा जस्तो देखिने मालासहित ३ जना पक्राउ: Dekhapadhi
मुगा जस्तो देखिने मालासहित ३ जना पक्राउ <p style="text-align: justify;">काठमाडौं। महानगरीय प्रहरी वृत स्वयम्भूको टोलीले मुगाजस्तो देखिने सात वटा मालासहित तीनजनालाई पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">काठमाडौं महानगरपालिका-१५ स्वयम्भू भगवानपाँउस्थित सडकबाट ५७ दशमलव १७ ग्रामसहित उनीहरूलाई पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-९ गोंगबु बस्ने पर्वत मोदी गाउँपालिका-१ का ४० वर्षीय धनिराम पुन, टोखा नगरपालिका-११ बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका-९ घर भएका ३२ वर्षीय दिपेन्द्र थापा र टोखा नगरपालिका-११ बस्ने कन्चनपुर भीमदत्त नगरपालिका-१९ घर भएका २९ वर्षीय रामबहादुर सिंह रहेका छन्।</p> <p style="text-align: justify;">बहुमुल्य मुगाको कारोबार हुन लागिरहेको भन्ने बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले शंकास्पद अवस्थामा उनीहरूलाई फेला पारी तलासी गर्दा उक्त परिमाणको माला फेला पारी पक्राउ गरेको हो।</p>
प्रतिक्रिया दिनुहोस्