काठमाडौं। सङ्घनायक डा. भिक्षु ज्ञानपूर्णिक महास्थवीर अग्गमहापण्डितको ८१ वर्षको उमेरमा धापाखेलस्थित सुमेरु अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको छ।

उनी लामो समयदेखि मधुमेह, उच्च रक्तचाप तथा मिर्गौला रोगबाट पीडित थिए। बुद्ध शिक्षा र विपश्यना विकासमा उनको योगदान महत्वपूर्ण थियो।

छ महीनादेखि डायलासिस गराउँदै आएका अग्गमहापण्डितलाई एक महीनाअघि आईसीयूमा राखिएको थियो।

भिक्षु अग्गमहापण्डितले बुद्ध धर्मबारे ६० वटा पुस्तक लेखेका छन्। धर्मोदय महासभाको पूर्वअध्यक्षसमेत रहेका उनले थाइल्याण्डको महाचुलालोङ्कर्न विश्वविद्यालय र महामुकुट विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि प्राप्त गरेका छन्।

उनी थेरवाद बुद्ध धर्मको सातौँ संघनायकसमेत थिए। यसबीचमा अग्गमहापण्डित स्वास्थ्यलाभको कामना गर्दै देशभरका झण्डै ३०० बौद्ध विहारमा पूजापाठ गरिँदै आएको थियो। उनको अन्त्येष्टिबारे आज दिउँसो निर्णय गरिने भिक्षु निग्रोधले बताए। रासस

" /> काठमाडौं। सङ्घनायक डा. भिक्षु ज्ञानपूर्णिक महास्थवीर अग्गमहापण्डितको ८१ वर्षको उमेरमा धापाखेलस्थित सुमेरु अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको छ।

उनी लामो समयदेखि मधुमेह, उच्च रक्तचाप तथा मिर्गौला रोगबाट पीडित थिए। बुद्ध शिक्षा र विपश्यना विकासमा उनको योगदान महत्वपूर्ण थियो।

छ महीनादेखि डायलासिस गराउँदै आएका अग्गमहापण्डितलाई एक महीनाअघि आईसीयूमा राखिएको थियो।

भिक्षु अग्गमहापण्डितले बुद्ध धर्मबारे ६० वटा पुस्तक लेखेका छन्। धर्मोदय महासभाको पूर्वअध्यक्षसमेत रहेका उनले थाइल्याण्डको महाचुलालोङ्कर्न विश्वविद्यालय र महामुकुट विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि प्राप्त गरेका छन्।

उनी थेरवाद बुद्ध धर्मको सातौँ संघनायकसमेत थिए। यसबीचमा अग्गमहापण्डित स्वास्थ्यलाभको कामना गर्दै देशभरका झण्डै ३०० बौद्ध विहारमा पूजापाठ गरिँदै आएको थियो। उनको अन्त्येष्टिबारे आज दिउँसो निर्णय गरिने भिक्षु निग्रोधले बताए। रासस

"> संघनायक भिक्षु ज्ञानपूर्णिकको निधन: Dekhapadhi
संघनायक भिक्षु ज्ञानपूर्णिकको निधन
काठमाडौं। सङ्घनायक डा. भिक्षु ज्ञानपूर्णिक महास्थवीर अग्गमहापण्डितको ८१ वर्षको उमेरमा धापाखेलस्थित सुमेरु अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको छ।

उनी लामो समयदेखि मधुमेह, उच्च रक्तचाप तथा मिर्गौला रोगबाट पीडित थिए। बुद्ध शिक्षा र विपश्यना विकासमा उनको योगदान महत्वपूर्ण थियो।

छ महीनादेखि डायलासिस गराउँदै आएका अग्गमहापण्डितलाई एक महीनाअघि आईसीयूमा राखिएको थियो।

भिक्षु अग्गमहापण्डितले बुद्ध धर्मबारे ६० वटा पुस्तक लेखेका छन्। धर्मोदय महासभाको पूर्वअध्यक्षसमेत रहेका उनले थाइल्याण्डको महाचुलालोङ्कर्न विश्वविद्यालय र महामुकुट विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि प्राप्त गरेका छन्।

उनी थेरवाद बुद्ध धर्मको सातौँ संघनायकसमेत थिए। यसबीचमा अग्गमहापण्डित स्वास्थ्यलाभको कामना गर्दै देशभरका झण्डै ३०० बौद्ध विहारमा पूजापाठ गरिँदै आएको थियो। उनको अन्त्येष्टिबारे आज दिउँसो निर्णय गरिने भिक्षु निग्रोधले बताए। रासस

प्रतिक्रिया दिनुहोस्