काठमाडौं। भारतको बिहारमा चट्याङ लागेर २२ जनाको मृत्यु भएको छ।
चट्याङका कारण गएको २४ घन्टायता मात्र कम्तीमा पनि २२ जनाको ज्यान गएको र अरु केही व्यक्ति गम्भीर घाइते भएको बिहारका विपद् व्यवस्थापनसम्बन्धी अधिकारीहरूले बताएका छन्।
हिजोदेखि चट्याङ पर्न शुरू गरेको र आज बिहानसम्म मृत्यु हुनेको संख्या यो संख्या २२ पुगेको भारतीय सञ्‍चारमाध्यमहरूले जनाएका छन्।
भारतीय सञ्चार मध्यमहरुका अनुसार बिहार राज्यका विभिन्न जिल्लामा गत हप्तामात्र चट्याङका कारण करीब १०० जनाको ज्यान गएको थियो।
सबैभन्दा धेरै बिहारको पूर्वी पट्ना क्षेत्रका जिल्लाहरुमा नागरिकको मृत्यु भएको छ। हिजो बिहारलगायत भारतका उत्तरी राज्यहरुमा भीषण वर्षा र हावाहुरी चल्ने सूचना यहाँको मौसम विभागले जारी गरेको थियो ।
मौसम खराब रहेकोले बाहिर ननिस्कन र सम्भावित चट्याङबाट बच्ने उपायहरु अपनाउन पनि राज्यका सबै सर्वसाधारण नागरिकहरुमा सूचना जारी गरिएको छ।
बिहारका मुख्यमन्त्री नितिश कुमारले चट्याङ लागेर ज्यान गुमाएका व्यक्तिका परिवारका सदस्यलाई प्रति परिवार चार लाख भारतीय रूपैयाँका दरले राहत दिने घोषणा गरेका छन्।
" /> काठमाडौं। भारतको बिहारमा चट्याङ लागेर २२ जनाको मृत्यु भएको छ।
चट्याङका कारण गएको २४ घन्टायता मात्र कम्तीमा पनि २२ जनाको ज्यान गएको र अरु केही व्यक्ति गम्भीर घाइते भएको बिहारका विपद् व्यवस्थापनसम्बन्धी अधिकारीहरूले बताएका छन्।
हिजोदेखि चट्याङ पर्न शुरू गरेको र आज बिहानसम्म मृत्यु हुनेको संख्या यो संख्या २२ पुगेको भारतीय सञ्‍चारमाध्यमहरूले जनाएका छन्।
भारतीय सञ्चार मध्यमहरुका अनुसार बिहार राज्यका विभिन्न जिल्लामा गत हप्तामात्र चट्याङका कारण करीब १०० जनाको ज्यान गएको थियो।
सबैभन्दा धेरै बिहारको पूर्वी पट्ना क्षेत्रका जिल्लाहरुमा नागरिकको मृत्यु भएको छ। हिजो बिहारलगायत भारतका उत्तरी राज्यहरुमा भीषण वर्षा र हावाहुरी चल्ने सूचना यहाँको मौसम विभागले जारी गरेको थियो ।
मौसम खराब रहेकोले बाहिर ननिस्कन र सम्भावित चट्याङबाट बच्ने उपायहरु अपनाउन पनि राज्यका सबै सर्वसाधारण नागरिकहरुमा सूचना जारी गरिएको छ।
बिहारका मुख्यमन्त्री नितिश कुमारले चट्याङ लागेर ज्यान गुमाएका व्यक्तिका परिवारका सदस्यलाई प्रति परिवार चार लाख भारतीय रूपैयाँका दरले राहत दिने घोषणा गरेका छन्।
प्रतिक्रिया दिनुहोस्