गएरातिदेखि परेको अविरल बर्षाका कारण काडा नदीमा आएको बाढी जोशिपुर गाउँपालिकाको वडा नम्बर १ र ३ मा पानी पसेपछि करीब २५ घर डुबेको हो।
ती घरहरूमा भित्र दुई फिटसम्म पानी भरिएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टका अनुसार जोशिपुर गाउँपालिका वडा नम्वर १ राजिपुर र वडा नम्वर ३ मा काडा नदिमा आएको बाढी गाउँ पसेको छ।
इलाका प्रहरी कार्यालय जोशिपुरबाट प्रहरीको टोली उद्धारको लागि त्यसतर्फ पठाइसकिएको विष्टले बताए।
" /> कैलाली। वर्षासँगै खोलामा आएको बाढी गाउँ पस्दा कैलालीको पूर्वी क्षेत्रका घरहरू डुबानमा परेका छन्।गएरातिदेखि परेको अविरल बर्षाका कारण काडा नदीमा आएको बाढी जोशिपुर गाउँपालिकाको वडा नम्बर १ र ३ मा पानी पसेपछि करीब २५ घर डुबेको हो।

">