काठमाडौं। बैंकिङ कसूर मुद्दाका फरार व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भक्तपुरको मध्यपुरथिमी-७ बस्ने ४१ वर्षीय राम ज्यापु र काठमाडौं बूढानीलकण्ठका प्रकाश बुढाथोकी छन्।

राम विरुद्ध परेको मुद्दामा उच्च अदालत पाटनले गत भदौमा ११ लाख ५० हजार जरिवाना र तीन दिन कैदको ठहर गरेको थियो ।

सोही मुद्दामा काठमाडौं बूढानीलकण्ठ नगरपालिका-११ पैयूँटार बस्ने ४४ वर्षीय प्रकाश बुढाथोकीलाई पनि बिहीबार प्रहरीले पक्राउ गरेको छ। उनलाई अदालतबाट १० लाख ५० हजार जरिवाना र सात दिन कैद हुने ठहर भएको थियो। सजाय बेरुजू रही दुवै जना फरार हुँदै आएका थिए।

बुढाथोकीले आफ्नो खातामा रकम मौज्दात नभएको भन्ने जानीजानी चेक काटी दिएकोमा बैंकमा सो चेकबाट रकम भुक्तान हुन नसकी चेक बाउन्स भएको थियो।

पक्राउ परेका दुवैजनालाई कैद भुक्तानको लागि हिजै केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाइएको छ। रासस

" /> काठमाडौं। बैंकिङ कसूर मुद्दाका फरार व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भक्तपुरको मध्यपुरथिमी-७ बस्ने ४१ वर्षीय राम ज्यापु र काठमाडौं बूढानीलकण्ठका प्रकाश बुढाथोकी छन्।

राम विरुद्ध परेको मुद्दामा उच्च अदालत पाटनले गत भदौमा ११ लाख ५० हजार जरिवाना र तीन दिन कैदको ठहर गरेको थियो ।

सोही मुद्दामा काठमाडौं बूढानीलकण्ठ नगरपालिका-११ पैयूँटार बस्ने ४४ वर्षीय प्रकाश बुढाथोकीलाई पनि बिहीबार प्रहरीले पक्राउ गरेको छ। उनलाई अदालतबाट १० लाख ५० हजार जरिवाना र सात दिन कैद हुने ठहर भएको थियो। सजाय बेरुजू रही दुवै जना फरार हुँदै आएका थिए।

बुढाथोकीले आफ्नो खातामा रकम मौज्दात नभएको भन्ने जानीजानी चेक काटी दिएकोमा बैंकमा सो चेकबाट रकम भुक्तान हुन नसकी चेक बाउन्स भएको थियो।

पक्राउ परेका दुवैजनालाई कैद भुक्तानको लागि हिजै केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाइएको छ। रासस

"> बैंकिङ कसूर मुद्दाका फरार दुई प्रतिवादी पक्राउ: Dekhapadhi
बैंकिङ कसूर मुद्दाका फरार दुई प्रतिवादी पक्राउ
काठमाडौं। बैंकिङ कसूर मुद्दाका फरार व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भक्तपुरको मध्यपुरथिमी-७ बस्ने ४१ वर्षीय राम ज्यापु र काठमाडौं बूढानीलकण्ठका प्रकाश बुढाथोकी छन्।

राम विरुद्ध परेको मुद्दामा उच्च अदालत पाटनले गत भदौमा ११ लाख ५० हजार जरिवाना र तीन दिन कैदको ठहर गरेको थियो ।

सोही मुद्दामा काठमाडौं बूढानीलकण्ठ नगरपालिका-११ पैयूँटार बस्ने ४४ वर्षीय प्रकाश बुढाथोकीलाई पनि बिहीबार प्रहरीले पक्राउ गरेको छ। उनलाई अदालतबाट १० लाख ५० हजार जरिवाना र सात दिन कैद हुने ठहर भएको थियो। सजाय बेरुजू रही दुवै जना फरार हुँदै आएका थिए।

बुढाथोकीले आफ्नो खातामा रकम मौज्दात नभएको भन्ने जानीजानी चेक काटी दिएकोमा बैंकमा सो चेकबाट रकम भुक्तान हुन नसकी चेक बाउन्स भएको थियो।

पक्राउ परेका दुवैजनालाई कैद भुक्तानको लागि हिजै केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाइएको छ। रासस

प्रतिक्रिया दिनुहोस्