कञ्‍चनपुर। महिलामाथि दुर्व्यवहार गरेको आरोपमा कञ्चनपुरको भीमदत्त नगरपालिका-९ का वडाध्यक्ष राम नाथलाई प्रहरीले पक्राउ गरेको छ।
गएराति वडाध्यक्ष नाथले ब्रह्मदेव बजारमा मदिरा सेवन गरी महिलामाथि दुर्व्यवहार गरेको स्थानीयले आरोप लगाएपछि ब्रह्मदेव प्रहरी चौकीले नाथलाई नियन्त्रणमा लिएको हो। प्रहरीले नियन्त्रणमा लिएका नाथलाई राति नै जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाइएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर थापाले वडाध्यक्ष नाथले महिलामाथि दुर्व्यवहार गरेको सूचनाको आधारमा नियन्त्रणमा लिइएको बताए।
“थप कुरा बुझ्न बाँकी रहेको छ”, उनले भने, “के भएको रहेछ। आज बुझ्ने कार्य हुन्छ। त्यहीअनुसार कारवाही प्रक्रिया अगाडि बढ्छ।”
भीमदत्त नगरपालिका-९ ब्रह्मदेव बजारमा एक महिलालाई अपशब्द प्रयोग गर्दै वडाध्यक्ष नाथले दुर्व्यवहार गरेको स्थानीयको आरोप छ। घटनापछि गएराति ब्रह्मदेव क्षेत्र तनावग्रस्त भएको थियो।
महिलामाथि कुनै किसिमको दुर्व्यवहार नगरेको वडाध्यक्ष नाथको प्रारम्भिक बयानलाई उद्धृत गर्दै प्रहरीले बताएको छ। रासस
" /> कञ्‍चनपुर। महिलामाथि दुर्व्यवहार गरेको आरोपमा कञ्चनपुरको भीमदत्त नगरपालिका-९ का वडाध्यक्ष राम नाथलाई प्रहरीले पक्राउ गरेको छ।
गएराति वडाध्यक्ष नाथले ब्रह्मदेव बजारमा मदिरा सेवन गरी महिलामाथि दुर्व्यवहार गरेको स्थानीयले आरोप लगाएपछि ब्रह्मदेव प्रहरी चौकीले नाथलाई नियन्त्रणमा लिएको हो। प्रहरीले नियन्त्रणमा लिएका नाथलाई राति नै जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाइएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर थापाले वडाध्यक्ष नाथले महिलामाथि दुर्व्यवहार गरेको सूचनाको आधारमा नियन्त्रणमा लिइएको बताए।
“थप कुरा बुझ्न बाँकी रहेको छ”, उनले भने, “के भएको रहेछ। आज बुझ्ने कार्य हुन्छ। त्यहीअनुसार कारवाही प्रक्रिया अगाडि बढ्छ।”
भीमदत्त नगरपालिका-९ ब्रह्मदेव बजारमा एक महिलालाई अपशब्द प्रयोग गर्दै वडाध्यक्ष नाथले दुर्व्यवहार गरेको स्थानीयको आरोप छ। घटनापछि गएराति ब्रह्मदेव क्षेत्र तनावग्रस्त भएको थियो।
महिलामाथि कुनै किसिमको दुर्व्यवहार नगरेको वडाध्यक्ष नाथको प्रारम्भिक बयानलाई उद्धृत गर्दै प्रहरीले बताएको छ। रासस
"> महिलामाथि दुर्व्यवहारको आरोपमा वडाध्यक्ष पक्राउ: Dekhapadhi
महिलामाथि दुर्व्यवहारको आरोपमा वडाध्यक्ष पक्राउ
गएराति वडाध्यक्ष नाथले ब्रह्मदेव बजारमा मदिरा सेवन गरी महिलामाथि दुर्व्यवहार गरेको स्थानीयले आरोप लगाएपछि ब्रह्मदेव प्रहरी चौकीले नाथलाई नियन्त्रणमा लिएको हो। प्रहरीले नियन्त्रणमा लिएका नाथलाई राति नै जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाइएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर थापाले वडाध्यक्ष नाथले महिलामाथि दुर्व्यवहार गरेको सूचनाको आधारमा नियन्त्रणमा लिइएको बताए।
“थप कुरा बुझ्न बाँकी रहेको छ”, उनले भने, “के भएको रहेछ। आज बुझ्ने कार्य हुन्छ। त्यहीअनुसार कारवाही प्रक्रिया अगाडि बढ्छ।”
भीमदत्त नगरपालिका-९ ब्रह्मदेव बजारमा एक महिलालाई अपशब्द प्रयोग गर्दै वडाध्यक्ष नाथले दुर्व्यवहार गरेको स्थानीयको आरोप छ। घटनापछि गएराति ब्रह्मदेव क्षेत्र तनावग्रस्त भएको थियो।
महिलामाथि कुनै किसिमको दुर्व्यवहार नगरेको वडाध्यक्ष नाथको प्रारम्भिक बयानलाई उद्धृत गर्दै प्रहरीले बताएको छ। रासस
प्रतिक्रिया दिनुहोस्