कैलाली। डडेल्धुरामा स्थापना गरिएको पीसीआर मेसिन हिजोदेखि पूर्ण रुपमा सञ्चालनमा आएको छ।

नागरिकस्तरबाट चन्दा संकलन गरी डडेल्धुरा अस्पतालको प्रयोगशालामा जडान गरिएको उक्त मेसिनमा हिजो परीक्षण गरिएका १३ वटा थ्रोट स्वाबको नमूनाको रिपोर्ट नेगेटिभ आएको छ।

अस्पतालका प्रयोगशाला प्रमुख ईश्वरी भुसालले हिजो राति परीक्षण गरिएका नवदुर्गा गाँउपालिकाका नौ र अन्य चार वटा थ्रोट स्वाबको नमूनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए।

ह्युमानिटी फाउण्डेस नेपाल र सुदूरपश्चिम समाज अमेरिकाले डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि सहयोग संकलन अभियान सञ्चालन गरेको थियो।

" /> कैलाली। डडेल्धुरामा स्थापना गरिएको पीसीआर मेसिन हिजोदेखि पूर्ण रुपमा सञ्चालनमा आएको छ।

नागरिकस्तरबाट चन्दा संकलन गरी डडेल्धुरा अस्पतालको प्रयोगशालामा जडान गरिएको उक्त मेसिनमा हिजो परीक्षण गरिएका १३ वटा थ्रोट स्वाबको नमूनाको रिपोर्ट नेगेटिभ आएको छ।

अस्पतालका प्रयोगशाला प्रमुख ईश्वरी भुसालले हिजो राति परीक्षण गरिएका नवदुर्गा गाँउपालिकाका नौ र अन्य चार वटा थ्रोट स्वाबको नमूनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए।

ह्युमानिटी फाउण्डेस नेपाल र सुदूरपश्चिम समाज अमेरिकाले डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि सहयोग संकलन अभियान सञ्चालन गरेको थियो।

"> डडेल्धुरामा पीसीआर मेसिनबाट परीक्षण शुरू: Dekhapadhi
डडेल्धुरामा पीसीआर मेसिनबाट परीक्षण शुरू <p style="text-align: justify;">कैलाली। डडेल्धुरामा स्थापना गरिएको पीसीआर मेसिन हिजोदेखि पूर्ण रुपमा सञ्चालनमा आएको छ।</p> <p style="text-align: justify;">नागरिकस्तरबाट चन्दा संकलन गरी डडेल्धुरा अस्पतालको प्रयोगशालामा जडान गरिएको उक्त मेसिनमा हिजो परीक्षण गरिएका १३ वटा थ्रोट स्वाबको नमूनाको रिपोर्ट नेगेटिभ आएको छ।</p> <p style="text-align: justify;">अस्पतालका प्रयोगशाला प्रमुख ईश्वरी भुसालले हिजो राति परीक्षण गरिएका नवदुर्गा गाँउपालिकाका नौ र अन्य चार वटा थ्रोट स्वाबको नमूनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए।</p> <p style="text-align: justify;">ह्युमानिटी फाउण्डेस नेपाल र सुदूरपश्चिम समाज अमेरिकाले डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि सहयोग संकलन अभियान सञ्चालन गरेको थियो।</p>
प्रतिक्रिया दिनुहोस्