चितवन। पश्चिम चितवनको शुक्रनगरमा एक युवकको शङ्कास्पद शव फेला परेको छ। बिहीबार राति करिब ११:३५ बजे भरतपुर महानगरपालिका-२५ स्थित आफ्नै बारीमा २७ वर्षीय सञ्जय खनालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
प्रहरीका अनुसार बारीमा खनाल अचेत अवस्थामा देखेपछि परिवारले प्रहरीलाई खबर गरेका थिए।
उनलाई प्रहरीले अस्पताल ल्याएलगत्तै मृत घोषणा गरिएको थियो। उनको शव भरतपुर अस्पतालका शव गृहमा राखिएको छ। खनालको मृत्यु शङ्कास्पद देखिएकाले थप अनुसन्धान भइरहेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए। रासस
" />

युवकको शङ्कास्पद मृत्यु
<p style="text-align: justify;"><strong>चितवन।</strong> पश्चिम चितवनको शुक्रनगरमा एक युवकको शङ्‍कास्पद शव फेला परेको छ। बिहीबार राति करिब ११:३५ बजे भरतपुर महानगरपालिका-२५ स्थित आफ्नै बारीमा २७ वर्षीय सञ्जय खनालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।</p>
<p style="text-align: justify;">प्रहरीका अनुसार बारीमा खनाल अचेत अवस्थामा देखेपछि परिवारले प्रहरीलाई खबर गरेका थिए।</p>
<p style="text-align: justify;">उनलाई प्रहरीले अस्पताल ल्याएलगत्तै मृत घोषणा गरिएको थियो। उनको शव भरतपुर अस्पतालका शव गृहमा राखिएको छ। खनालको मृत्यु शङ्‍कास्पद देखिएकाले थप अनुसन्धान भइरहेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए। <em>रासस</em></p>