काठमाडौं। गण्डकी प्रदेशका थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ।
प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवन गरिएको परीक्षणमा चार जिल्लाका चार महिला र २८ पुरुषमा कोभिड-१९ पोजिटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार पछिल्लो समय सबैभन्दा बढी नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा १९ जना संक्रमित फेला परेका छन्। त्यस्तै तनहुँमा नौ, पर्वतमा तीन र बागलुङमा एकजनामा संक्रमण पुष्‍टि भएको छ।
संक्रमित देखिएका सबैलाई सम्बन्धित जिल्लाहरूको आइसोलेसनमा राख्ने तयारी भइरहेको निर्देशनालयले विज्ञप्ति निकालेर जनाएको छ।
आज थपिएका संक्रमितसहित यस प्रदेशका कूल एक हजार ६३ जनामा कोभिड-१९ पुष्‍टि भइसकेको छ।
" /> काठमाडौं। गण्डकी प्रदेशका थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ।
प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवन गरिएको परीक्षणमा चार जिल्लाका चार महिला र २८ पुरुषमा कोभिड-१९ पोजिटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार पछिल्लो समय सबैभन्दा बढी नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा १९ जना संक्रमित फेला परेका छन्। त्यस्तै तनहुँमा नौ, पर्वतमा तीन र बागलुङमा एकजनामा संक्रमण पुष्‍टि भएको छ।
संक्रमित देखिएका सबैलाई सम्बन्धित जिल्लाहरूको आइसोलेसनमा राख्ने तयारी भइरहेको निर्देशनालयले विज्ञप्ति निकालेर जनाएको छ।
आज थपिएका संक्रमितसहित यस प्रदेशका कूल एक हजार ६३ जनामा कोभिड-१९ पुष्‍टि भइसकेको छ।
"> गण्डकीका चार जिल्लामा ३२ जना कोरोना संक्रमित थपिए: Dekhapadhi
गण्डकीका चार जिल्लामा ३२ जना कोरोना संक्रमित थपिए
प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवन गरिएको परीक्षणमा चार जिल्लाका चार महिला र २८ पुरुषमा कोभिड-१९ पोजिटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
संक्रमित देखिएका सबैलाई सम्बन्धित जिल्लाहरूको आइसोलेसनमा राख्ने तयारी भइरहेको निर्देशनालयले विज्ञप्ति निकालेर जनाएको छ।
प्रतिक्रिया दिनुहोस्