काठमाडौं। देशका धेरै स्थानहरूमा आज मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
ती क्षेत्रहरूका नदीहरुमा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने साथै डुबानसमेत हुनसक्ने भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन अनुरोध गरेको छ।
महाशाखाका अनुसार हाल देशभरको मौसममा मनसुनी वायुको प्रभाव परेको छ।
भोलि, २० असारमा प्रदेश १, २, बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको अनुमान गरिएको छ।
त्यस्तै २१ असारमा प्रदेश १, २, बागमती प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाको अनुमान छ।

आज यी ठाउँमा भारी वर्षा हुने, बाढी र पहिरोबाट समेत सतर्क रहन आग्रह: Dekhapadhi
आज यी ठाउँमा भारी वर्षा हुने, बाढी र पहिरोबाट समेत सतर्क रहन आग्रह

काठमाडौं। देशका धेरै स्थानहरूमा आज मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

ती क्षेत्रहरूका नदीहरुमा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने साथै डुबानसमेत हुनसक्‍ने भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन अनुरोध गरेको छ।