कैलाली। सुदूरपश्चिम प्रदेशमा कूल दुई हजार ९३३ जना कोरोना भाइरस संक्रमित फेला परेका छन्।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश स्वास्थ्य महाशाखाले दिएको जानकारी अनुसार काठमाडौं, सुर्खेत, जुम्ला, नेपालगन्ज, चितवन र धनगढीमा गरिएको परीक्षणमा हिजोसम्म दुई हजार ९३३ जनामा कोभिड-१९ पुष्टि भएको हो।

संक्रमितहरूमा ६७९ महिला र २२५४ जना पुरूष छन्।

महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले दिएको जानकारी अनुसार कैलालीमा ८७४, कञ्चनपुरमा ३५१, डडेलधुरामा २३०, डोटीमा ४७३, अछाममा २८८, बाजुरामा ३३७, बैतडीमा २३६, बझाङमा १२७ र दार्चुलामा १७ जनामा संक्रमण पाइएको छ।

यस प्रदेशबाट ५६१ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। कैलालीका ४, बाजुराबा २ र अछामका १ गरी सातजनाको कोभिड-१९ बाट मृत्यु भएको छ। मृत्यु भएकामध्ये ५ जनामा मृत्युपश्चात र दुईजनामा उपचारकै क्रममा कोभिड-१९ नतिजा पोजिटिभ देखिएको थियो।

" /> कैलाली। सुदूरपश्चिम प्रदेशमा कूल दुई हजार ९३३ जना कोरोना भाइरस संक्रमित फेला परेका छन्।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश स्वास्थ्य महाशाखाले दिएको जानकारी अनुसार काठमाडौं, सुर्खेत, जुम्ला, नेपालगन्ज, चितवन र धनगढीमा गरिएको परीक्षणमा हिजोसम्म दुई हजार ९३३ जनामा कोभिड-१९ पुष्टि भएको हो।

संक्रमितहरूमा ६७९ महिला र २२५४ जना पुरूष छन्।

महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले दिएको जानकारी अनुसार कैलालीमा ८७४, कञ्चनपुरमा ३५१, डडेलधुरामा २३०, डोटीमा ४७३, अछाममा २८८, बाजुरामा ३३७, बैतडीमा २३६, बझाङमा १२७ र दार्चुलामा १७ जनामा संक्रमण पाइएको छ।

यस प्रदेशबाट ५६१ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। कैलालीका ४, बाजुराबा २ र अछामका १ गरी सातजनाको कोभिड-१९ बाट मृत्यु भएको छ। मृत्यु भएकामध्ये ५ जनामा मृत्युपश्चात र दुईजनामा उपचारकै क्रममा कोभिड-१९ नतिजा पोजिटिभ देखिएको थियो।

"> सुदूरपश्‍चिममा संक्रमितको संख्या २ हजार ९३३ पुग्यो, ५६१ जना डिस्चार्ज: Dekhapadhi
सुदूरपश्‍चिममा संक्रमितको संख्या २ हजार ९३३ पुग्यो, ५६१ जना डिस्चार्ज
कैलाली। सुदूरपश्चिम प्रदेशमा कूल दुई हजार ९३३ जना कोरोना भाइरस संक्रमित फेला परेका छन्।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश स्वास्थ्य महाशाखाले दिएको जानकारी अनुसार काठमाडौं, सुर्खेत, जुम्ला, नेपालगन्ज, चितवन र धनगढीमा गरिएको परीक्षणमा हिजोसम्म दुई हजार ९३३ जनामा कोभिड-१९ पुष्टि भएको हो।

संक्रमितहरूमा ६७९ महिला र २२५४ जना पुरूष छन्।

महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले दिएको जानकारी अनुसार कैलालीमा ८७४, कञ्चनपुरमा ३५१, डडेलधुरामा २३०, डोटीमा ४७३, अछाममा २८८, बाजुरामा ३३७, बैतडीमा २३६, बझाङमा १२७ र दार्चुलामा १७ जनामा संक्रमण पाइएको छ।

यस प्रदेशबाट ५६१ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। कैलालीका ४, बाजुराबा २ र अछामका १ गरी सातजनाको कोभिड-१९ बाट मृत्यु भएको छ। मृत्यु भएकामध्ये ५ जनामा मृत्युपश्चात र दुईजनामा उपचारकै क्रममा कोभिड-१९ नतिजा पोजिटिभ देखिएको थियो।

प्रतिक्रिया दिनुहोस्