काठमाडौं। प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेशन कक्षमा राजु सदाको मृत्यु भएको घटनाको विरोधमा दलित संघर्ष समितिले आज जनकपुरधाममा प्रदर्शन गरेको छ।

प्रदर्शनकारीले मृतक सदाका परिवारलाई न्याय र अस्पतालका चिकित्सकलाई कारवाहीको माग गरेका हुन्। आरडीटी नतिजा पोजेटिभ आएपछि हंसपुर नगरपालिका–७ प्रसाहीका १६ वर्षीय सदालाई प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेशन कक्षमा जेठ २९ गते भर्ना गरिएकोमा उनको असार ९ गते मृत्यु भएको थियो ।

झाडापखाला लागेको अवस्थामा अस्पतालका चिकित्सकले पानीसम्म नदिएका कारण छटपटिएर राजुको मृत्यु भएको भन्दै समितिले आज न्यायको मागसहित प्रदर्शन गरेका हुन्। प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास तथा हवाइ फायर प्रहार गरेको थियो।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले प्रदर्शनकारी मुख्यमन्त्री कार्यालय नजिक अनियन्त्रित भएपछि भीडलाई नियन्त्रण गर्न केही राउण्ड अश्रुग्यास प्रहार गरिएको बताए। रासस

" /> काठमाडौं। प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेशन कक्षमा राजु सदाको मृत्यु भएको घटनाको विरोधमा दलित संघर्ष समितिले आज जनकपुरधाममा प्रदर्शन गरेको छ।

प्रदर्शनकारीले मृतक सदाका परिवारलाई न्याय र अस्पतालका चिकित्सकलाई कारवाहीको माग गरेका हुन्। आरडीटी नतिजा पोजेटिभ आएपछि हंसपुर नगरपालिका–७ प्रसाहीका १६ वर्षीय सदालाई प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेशन कक्षमा जेठ २९ गते भर्ना गरिएकोमा उनको असार ९ गते मृत्यु भएको थियो ।

झाडापखाला लागेको अवस्थामा अस्पतालका चिकित्सकले पानीसम्म नदिएका कारण छटपटिएर राजुको मृत्यु भएको भन्दै समितिले आज न्यायको मागसहित प्रदर्शन गरेका हुन्। प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास तथा हवाइ फायर प्रहार गरेको थियो।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले प्रदर्शनकारी मुख्यमन्त्री कार्यालय नजिक अनियन्त्रित भएपछि भीडलाई नियन्त्रण गर्न केही राउण्ड अश्रुग्यास प्रहार गरिएको बताए। रासस

"> आइसोलेशनमा मृत्यु प्रकरण: न्यायको माग गर्दै प्रदर्शन: Dekhapadhi
आइसोलेशनमा मृत्यु प्रकरण: न्यायको माग गर्दै प्रदर्शन
काठमाडौं। प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेशन कक्षमा राजु सदाको मृत्यु भएको घटनाको विरोधमा दलित संघर्ष समितिले आज जनकपुरधाममा प्रदर्शन गरेको छ।

प्रदर्शनकारीले मृतक सदाका परिवारलाई न्याय र अस्पतालका चिकित्सकलाई कारवाहीको माग गरेका हुन्। आरडीटी नतिजा पोजेटिभ आएपछि हंसपुर नगरपालिका–७ प्रसाहीका १६ वर्षीय सदालाई प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेशन कक्षमा जेठ २९ गते भर्ना गरिएकोमा उनको असार ९ गते मृत्यु भएको थियो ।

झाडापखाला लागेको अवस्थामा अस्पतालका चिकित्सकले पानीसम्म नदिएका कारण छटपटिएर राजुको मृत्यु भएको भन्दै समितिले आज न्यायको मागसहित प्रदर्शन गरेका हुन्। प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास तथा हवाइ फायर प्रहार गरेको थियो।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले प्रदर्शनकारी मुख्यमन्त्री कार्यालय नजिक अनियन्त्रित भएपछि भीडलाई नियन्त्रण गर्न केही राउण्ड अश्रुग्यास प्रहार गरिएको बताए। रासस

प्रतिक्रिया दिनुहोस्