काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली ‘इनफ इज इनफ’ अभियानका युवाहरूलाई भेट्न धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा पुगेका छन्।

कोरोना नियन्त्रण तथा रोकथामसँग सम्बन्धित विभिन्न माग राखेर अनसनमा बसेका युवाहरूको स्वास्थ्य अवस्था बुझ्न उनी त्यहाँ पुगेका हुन्।

पाटन दरबार स्क्वायरको कृष्णमन्दिर अगाडि पाटीमा अनसनमा बसेका युवाहरूलाई उपचारका लागि ह्याम्स अस्पताल ल्याइएको थियो।

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली ‘इनफ इज इनफ’ अभियानका युवाहरूलाई भेट्न धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा पुगेका छन्।

कोरोना नियन्त्रण तथा रोकथामसँग सम्बन्धित विभिन्न माग राखेर अनसनमा बसेका युवाहरूको स्वास्थ्य अवस्था बुझ्न उनी त्यहाँ पुगेका हुन्।

पाटन दरबार स्क्वायरको कृष्णमन्दिर अगाडि पाटीमा अनसनमा बसेका युवाहरूलाई उपचारका लागि ह्याम्स अस्पताल ल्याइएको थियो।

"> ‘इनफ इज इनफ’ अभियानका युवालाई भेट्न प्रधानमन्त्री ह्याम्स अस्पतालमा: Dekhapadhi
‘इनफ इज इनफ’ अभियानका युवालाई भेट्न प्रधानमन्त्री ह्याम्स अस्पतालमा
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली ‘इनफ इज इनफ’ अभियानका युवाहरूलाई भेट्न धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा पुगेका छन्।

कोरोना नियन्त्रण तथा रोकथामसँग सम्बन्धित विभिन्न माग राखेर अनसनमा बसेका युवाहरूको स्वास्थ्य अवस्था बुझ्न उनी त्यहाँ पुगेका हुन्।

पाटन दरबार स्क्वायरको कृष्णमन्दिर अगाडि पाटीमा अनसनमा बसेका युवाहरूलाई उपचारका लागि ह्याम्स अस्पताल ल्याइएको थियो।

प्रतिक्रिया दिनुहोस्