काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको  कार्यालय हेटौँडाले घुस लिएको अभियोगमा एक जना कार्यालय सहयोगीलाई पक्राउ  गरेको छ।

आयोगको टोलीले घरेलु तथा साना उद्योग कार्यालय बाराका  कार्यालय सहयोगी खेमराज चौधरीलाई कार्यालयकै परिसरबाट  दश हजार रुपैयाँ घुस रकमसहित  पक्राउ  गरेको हो।

होटल सञ्चालनका लागि अनुमतिपत्र बनाईदिन सहयोग गर्ने भन्दै  सेवाग्राहीसँग रकम मागेका कार्यालय सहयोगी चौधरीलाई रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ।

पक्राउ परेका कार्यालय सहयोगी चौधरीलाई आवश्यक अनुसन्धान र कारवाहीका लागि  अख्तियार दुरुपयोग अनुसन्धान केन्द्रीय कार्यालय काठमाडौँ पठाउने तयारी भइरहेको आयोगको कार्यालय  हेटौँडाका सूचना अधिकारी  शिवराज रेग्मीले जानकारी दिए।

" /> काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको  कार्यालय हेटौँडाले घुस लिएको अभियोगमा एक जना कार्यालय सहयोगीलाई पक्राउ  गरेको छ।

आयोगको टोलीले घरेलु तथा साना उद्योग कार्यालय बाराका  कार्यालय सहयोगी खेमराज चौधरीलाई कार्यालयकै परिसरबाट  दश हजार रुपैयाँ घुस रकमसहित  पक्राउ  गरेको हो।

होटल सञ्चालनका लागि अनुमतिपत्र बनाईदिन सहयोग गर्ने भन्दै  सेवाग्राहीसँग रकम मागेका कार्यालय सहयोगी चौधरीलाई रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ।

पक्राउ परेका कार्यालय सहयोगी चौधरीलाई आवश्यक अनुसन्धान र कारवाहीका लागि  अख्तियार दुरुपयोग अनुसन्धान केन्द्रीय कार्यालय काठमाडौँ पठाउने तयारी भइरहेको आयोगको कार्यालय  हेटौँडाका सूचना अधिकारी  शिवराज रेग्मीले जानकारी दिए।

"> कार्यालय सहयोगी घुससहित पक्राउ: Dekhapadhi
कार्यालय सहयोगी घुससहित पक्राउ
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको  कार्यालय हेटौँडाले घुस लिएको अभियोगमा एक जना कार्यालय सहयोगीलाई पक्राउ  गरेको छ।

आयोगको टोलीले घरेलु तथा साना उद्योग कार्यालय बाराका  कार्यालय सहयोगी खेमराज चौधरीलाई कार्यालयकै परिसरबाट  दश हजार रुपैयाँ घुस रकमसहित  पक्राउ  गरेको हो।

होटल सञ्चालनका लागि अनुमतिपत्र बनाईदिन सहयोग गर्ने भन्दै  सेवाग्राहीसँग रकम मागेका कार्यालय सहयोगी चौधरीलाई रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ।

पक्राउ परेका कार्यालय सहयोगी चौधरीलाई आवश्यक अनुसन्धान र कारवाहीका लागि  अख्तियार दुरुपयोग अनुसन्धान केन्द्रीय कार्यालय काठमाडौँ पठाउने तयारी भइरहेको आयोगको कार्यालय  हेटौँडाका सूचना अधिकारी  शिवराज रेग्मीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्