मकवानपुर। लागूऔषध ओसारपसारमा संलग्न रहेका फरार प्रतिवादी झापा मेची नगरपालिका-७ बस्ने ३८ वर्षीय दीपक ढुंगेललाई सोही नगरपालिका-६ काँकडभिट्टा बजारबाट बुधबार प्रहरीले पक्राउ गरेको छ।

२०७६ माघ ११ गते राति मकवानपुर हेटौंडा उपमहानगरपालिका-१० स्थित सडकमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले मनहरीबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ६९० नम्बरको बस जाँच गर्दा लागूऔषध गाँजा १० किलो ५६० ग्राम फेला पारेको घटनामा ढुंगेल संलग्न रही फरार रहेका थिए।

पक्राउ परेका ढुंगेललाई आवश्यक कारबाहीको लागि मकवानपुर जिल्ला अदालतमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

" /> मकवानपुर। लागूऔषध ओसारपसारमा संलग्न रहेका फरार प्रतिवादी झापा मेची नगरपालिका-७ बस्ने ३८ वर्षीय दीपक ढुंगेललाई सोही नगरपालिका-६ काँकडभिट्टा बजारबाट बुधबार प्रहरीले पक्राउ गरेको छ।

२०७६ माघ ११ गते राति मकवानपुर हेटौंडा उपमहानगरपालिका-१० स्थित सडकमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले मनहरीबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ६९० नम्बरको बस जाँच गर्दा लागूऔषध गाँजा १० किलो ५६० ग्राम फेला पारेको घटनामा ढुंगेल संलग्न रही फरार रहेका थिए।

पक्राउ परेका ढुंगेललाई आवश्यक कारबाहीको लागि मकवानपुर जिल्ला अदालतमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

"> लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ: Dekhapadhi
लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
मकवानपुर। लागूऔषध ओसारपसारमा संलग्न रहेका फरार प्रतिवादी झापा मेची नगरपालिका-७ बस्ने ३८ वर्षीय दीपक ढुंगेललाई सोही नगरपालिका-६ काँकडभिट्टा बजारबाट बुधबार प्रहरीले पक्राउ गरेको छ।

२०७६ माघ ११ गते राति मकवानपुर हेटौंडा उपमहानगरपालिका-१० स्थित सडकमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले मनहरीबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ६९० नम्बरको बस जाँच गर्दा लागूऔषध गाँजा १० किलो ५६० ग्राम फेला पारेको घटनामा ढुंगेल संलग्न रही फरार रहेका थिए।

पक्राउ परेका ढुंगेललाई आवश्यक कारबाहीको लागि मकवानपुर जिल्ला अदालतमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्