काठमाडौं। गौर नगरपालिका–२ महादेवपट्टीबाट स्रोत नखुलेको १० लाख नेपाली रूपैयाँसहित एक जना पक्राउ परेका छन्। पक्राउ परेका व्यक्ति सोही ठाउँका २३ वर्षीय अभिनाष जैसवाल हुन्। 

मोटरसाइकलमा भारततर्फबाट नेपाल आएका जैसवाललाई प्रहरीले गयराति पक्राउ गरिएको जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

" /> काठमाडौं। गौर नगरपालिका–२ महादेवपट्टीबाट स्रोत नखुलेको १० लाख नेपाली रूपैयाँसहित एक जना पक्राउ परेका छन्। पक्राउ परेका व्यक्ति सोही ठाउँका २३ वर्षीय अभिनाष जैसवाल हुन्। 

मोटरसाइकलमा भारततर्फबाट नेपाल आएका जैसवाललाई प्रहरीले गयराति पक्राउ गरिएको जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

"> स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक व्यक्ति पक्राउ  : Dekhapadhi
स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक व्यक्ति पक्राउ   <p style="text-align: justify;"><strong>काठमाडौं।</strong> गौर नगरपालिका&ndash;२ महादेवपट्टीबाट स्रोत नखुलेको&nbsp;१० लाख नेपाली रूपैयाँसहित एक जना पक्राउ परेका छन्। पक्राउ परेका व्यक्ति&nbsp;सोही ठाउँका २३ वर्षीय अभिनाष&nbsp;जैसवाल हुन्।&nbsp;</p> <p style="text-align: justify;">मोटरसाइकलमा भारततर्फबाट नेपाल आएका जैसवाललाई प्रहरीले गयराति पक्राउ गरिएको जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्