चितवन। पृथ्वी राजमार्गको मौवाखोला नजिकैबाट एक जिप त्रिशूली नदीमा खसेको छ।

धादिङ र चितवनको सिमानामा पर्ने धादिङतर्फको सो खोलाको बाँदरेमोडबाट आज बिहान जिप नदीमा खसेको सशस्त्र प्रहरी तालिम शिक्षालय कुरिनटारका प्रमुख सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक कालिदास धौबजीले बताए।

स्थानीय सुनमाया चेपाङले माछा मार्न थापिएको जाल लिन जाँदा जिप खसेको देखेपछि नजिकैका व्यक्तिमार्फत सशस्त्र प्रहरीलाई खबर आएको र तत्कालै आफ्नो नेतृत्वमा गोताखोर टोली परिचालन भएको धौबजीले जानकारी दिए।

अहिले सशस्त्रको सो टोली सहित जिल्ला प्रहरी कार्यालय धादिङ र आदमघाटस्थित सशस्त्र टोलीले खोजी कार्य जारी राखेका छन्।

प्रत्यक्षदर्शीका अनुसार  खसेको सो जिप एम्बुलेन्स जस्तो देखिने सेतोमा कालो धर्का भएको बताइएको छ।

वरिष्ठ उपरीक्षक धौबजीले भने, “जिप काठमाडौँतर्फ जाँदै गरेको अनुमान गरिएको छ। जिपमा कति सवार रहेका थिए भन्ने एकीन भइसकेको छैन । गोताखोरले पानीभित्र झण्डै २५ फिट तलसम्म हेर्दासमेत जिप फेला परेको छैन।” रासस

" /> चितवन। पृथ्वी राजमार्गको मौवाखोला नजिकैबाट एक जिप त्रिशूली नदीमा खसेको छ।

"> त्रिशूलीमा जिप खस्यो, खोजी कार्य जारी: Dekhapadhi
त्रिशूलीमा जिप खस्यो, खोजी कार्य जारी
चितवन। पृथ्वी राजमार्गको मौवाखोला नजिकैबाट एक जिप त्रिशूली नदीमा खसेको छ।

धादिङ र चितवनको सिमानामा पर्ने धादिङतर्फको सो खोलाको बाँदरेमोडबाट आज बिहान जिप नदीमा खसेको सशस्त्र प्रहरी तालिम शिक्षालय कुरिनटारका प्रमुख सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक कालिदास धौबजीले बताए।

स्थानीय सुनमाया चेपाङले माछा मार्न थापिएको जाल लिन जाँदा जिप खसेको देखेपछि नजिकैका व्यक्तिमार्फत सशस्त्र प्रहरीलाई खबर आएको र तत्कालै आफ्नो नेतृत्वमा गोताखोर टोली परिचालन भएको धौबजीले जानकारी दिए।

अहिले सशस्त्रको सो टोली सहित जिल्ला प्रहरी कार्यालय धादिङ र आदमघाटस्थित सशस्त्र टोलीले खोजी कार्य जारी राखेका छन्।

प्रत्यक्षदर्शीका अनुसार  खसेको सो जिप एम्बुलेन्स जस्तो देखिने सेतोमा कालो धर्का भएको बताइएको छ।

वरिष्ठ उपरीक्षक धौबजीले भने, “जिप काठमाडौँतर्फ जाँदै गरेको अनुमान गरिएको छ। जिपमा कति सवार रहेका थिए भन्ने एकीन भइसकेको छैन । गोताखोरले पानीभित्र झण्डै २५ फिट तलसम्म हेर्दासमेत जिप फेला परेको छैन।” रासस

प्रतिक्रिया दिनुहोस्