बाँके। नेपालगंज उपमहानगरपालिका-१५ पिपरहवाबाट करीब २४ ग्राम ब्राउनसुगरसहित भारत उत्तर प्रदेश बहराईच थाना रुपैडिहा बस्ने २५ वर्षीय मुन्ताज अहिमद सिद्धिकीलाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय जमुनाहको टोलीले सिद्धिकीले लुकाएर ल्याउँदै गरेको उक्त परिमाणको लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो।
यसैगरी नेपालगंज उपमहानगरपालिका-१० ट्राफिकचोकबाट १०० एमएलको ११ सीसी कोरेक्ससहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका-८ बस्ने २३ बर्षीय राजु राई र वडा नम्बर ११ का ३० वर्षीय अखिल अहमद जसगड छन्।
जमुनाहबाट नेपालगंजतर्फ आउँदै गरेको भे.३ प ३४१२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो।
" /> बाँके। नेपालगंज उपमहानगरपालिका-१५ पिपरहवाबाट करीब २४ ग्राम ब्राउनसुगरसहित भारत उत्तर प्रदेश बहराईच थाना रुपैडिहा बस्ने २५ वर्षीय मुन्ताज अहिमद सिद्धिकीलाई प्रहरीले पक्राउ गरेको छ।इलाका प्रहरी कार्यालय जमुनाहको टोलीले सिद्धिकीले लुकाएर ल्याउँदै गरेको उक्त परिमाणको लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो।

">