काठमाडौं। पछिल्लो २४ घण्टामा १९ हजार १४८ जना सङ्क्रमित भेटिएसँगै छिमेकी भारतमा कोरोना पोजिटिभको सङ्ख्या ६ लाख नाघेको छ।

मृत्यु हुनेको सङ्ख्या १७ हजार ८३४ पुगेको छ।

अनलाइन पत्रिका स्क्रोटल डटइनका अनुसार सङ्क्रमणलाई जितेर घर फर्कनको सङ्ख्या पनि भारतमा उल्लेख्य रहेको छ।

कोरोनाबाट त्यहाँ तीन लाख ५९ हजार ८५९ मुक्त भइसकेका छन्।

" /> काठमाडौं। पछिल्लो २४ घण्टामा १९ हजार १४८ जना सङ्क्रमित भेटिएसँगै छिमेकी भारतमा कोरोना पोजिटिभको सङ्ख्या ६ लाख नाघेको छ।

मृत्यु हुनेको सङ्ख्या १७ हजार ८३४ पुगेको छ।

अनलाइन पत्रिका स्क्रोटल डटइनका अनुसार सङ्क्रमणलाई जितेर घर फर्कनको सङ्ख्या पनि भारतमा उल्लेख्य रहेको छ।

कोरोनाबाट त्यहाँ तीन लाख ५९ हजार ८५९ मुक्त भइसकेका छन्।

"> भारतमा कोरोना सङ्क्रमित ६ लाख नाघे, मृत्यु १८ हजार: Dekhapadhi मृत्यु हुनेको सङ्ख्या १७ हजार ८३४
• तीन लाख ५९ हजार ८५९ काेराेनामुक्त

भारतमा कोरोना सङ्क्रमित ६ लाख नाघे, मृत्यु १८ हजार
काठमाडौं। पछिल्लो २४ घण्टामा १९ हजार १४८ जना सङ्क्रमित भेटिएसँगै छिमेकी भारतमा कोरोना पोजिटिभको सङ्ख्या ६ लाख नाघेको छ।

मृत्यु हुनेको सङ्ख्या १७ हजार ८३४ पुगेको छ।

अनलाइन पत्रिका स्क्रोटल डटइनका अनुसार सङ्क्रमणलाई जितेर घर फर्कनको सङ्ख्या पनि भारतमा उल्लेख्य रहेको छ।

कोरोनाबाट त्यहाँ तीन लाख ५९ हजार ८५९ मुक्त भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्