काठमाडौं। झापाको भद्रपुर नगरपालिका-२ किचकबध बस्ने ७७ वर्षीया धनमाया राईको घरमा अचानक बिद्युत सर्ट भई आगलागी हुँदा घर पूर्णरूपमा जलेर करीब १२ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
यस्तै, पर्साको जगरनाथपुर गाउँपालिका–२ दसौता बस्ने गणेश साहको घरमा खाना पकाउने क्रममा ग्यास लिक भई गएराति आगलागी हुँदा घर र घरभित्र रहेको अन्नपात, भाँडावर्तन लगायतका सरसामान जलेर करीब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ।
आगलागीमा परी घाइते भएका गणेश साहकी श्रीमती ७० वर्षीया सारदा देवीसहित तीन जनालाई उपचारको लागि भारततर्फ लगिएको छ।स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
" /> काठमाडौं। झापाको भद्रपुर नगरपालिका-२ किचकबध बस्ने ७७ वर्षीया धनमाया राईको घरमा अचानक बिद्युत सर्ट भई आगलागी हुँदा घर पूर्णरूपमा जलेर करीब १२ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ।यस्तै, पर्साको जगरनाथपुर गाउँपालिका–२ दसौता बस्ने गणेश साहको घरमा खाना पकाउने क्रममा ग्यास लिक भई गएराति आगलागी हुँदा घर र घरभित्र रहेको अन्नपात, भाँडावर्तन लगायतका सरसामान जलेर करीब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ।

">