काठमाडौं। काठमाडौं महानगरपालिका-८ पशुपति आर्यघाटनजिक सेतो पाटीमा हाल पहिचान नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष बुधबार दिउँसो मृत अवस्थामा फेला परेका छन्।
बाराको फेटा गाउँपालिका-७ कुकुर भुक्का टोलस्थित रहेको सार्वजनिक इनारको पानीभित्र सोही गाउँपालिका-७ बस्ने ७५ वर्षीया बलकेसिया देवी पटेल बुधबार दिउँसो मृत अवस्थामा फेला परेकी छिन्।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

दुईजना मृत अवस्थामा फेला