कपिलवस्तु। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले विभिन्न समयमा बेवारिसे अवस्थामा रहेको करिब दुई लाख १९ हजार ३५० रूपैयाँ मूल्य बराबरको युरिया मल ८० बोरा, डिएपी मल ७७ बोरा र पोटास तीन बोरा बुधबार दिउँसो बरामद गरेको छ।

प्रहरीले सवारी चेकजाँच गर्ने क्रममा लु १ त  ३८३३ र लु २ च ७००३ नम्बरका सवारीसाधन सडकमै बेवारिसे अवस्थामा फेला पारी तलासी गर्दा उक्त सामान फेला पारी बरामद गरेको हो।

बरामद मल तथा सवारीसाधनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय तौलिहवा कपिलवस्तु पठाइएको छ।

" /> कपिलवस्तु। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले विभिन्न समयमा बेवारिसे अवस्थामा रहेको करिब दुई लाख १९ हजार ३५० रूपैयाँ मूल्य बराबरको युरिया मल ८० बोरा, डिएपी मल ७७ बोरा र पोटास तीन बोरा बुधबार दिउँसो बरामद गरेको छ।

प्रहरीले सवारी चेकजाँच गर्ने क्रममा लु १ त  ३८३३ र लु २ च ७००३ नम्बरका सवारीसाधन सडकमै बेवारिसे अवस्थामा फेला पारी तलासी गर्दा उक्त सामान फेला पारी बरामद गरेको हो।

बरामद मल तथा सवारीसाधनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय तौलिहवा कपिलवस्तु पठाइएको छ।

"> बेवारिसे अवस्थामा रहेको सामान बरामद: Dekhapadhi
बेवारिसे अवस्थामा रहेको सामान बरामद
कपिलवस्तु। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले विभिन्न समयमा बेवारिसे अवस्थामा रहेको करिब दुई लाख १९ हजार ३५० रूपैयाँ मूल्य बराबरको युरिया मल ८० बोरा, डिएपी मल ७७ बोरा र पोटास तीन बोरा बुधबार दिउँसो बरामद गरेको छ।

प्रहरीले सवारी चेकजाँच गर्ने क्रममा लु १ त  ३८३३ र लु २ च ७००३ नम्बरका सवारीसाधन सडकमै बेवारिसे अवस्थामा फेला पारी तलासी गर्दा उक्त सामान फेला पारी बरामद गरेको हो।

बरामद मल तथा सवारीसाधनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय तौलिहवा कपिलवस्तु पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्