काठमाडौं। १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कपिलवस्तुको शुद्धोधन गाउँपालिका-१ सोहसा बस्ने ३४ वर्षीय दामोदर थारूलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
थारूले ती किशोरीको घरमा कोही नभएको अवस्थामा ट्वाइलेटमा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बगदी र ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
२० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापाको कचनकवल गाउँपालिका-७ कुमालगाउँ बस्ने ३० वर्षीय विकाश राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
राईले ती महिलालाई घरमा कोही नभएको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बनियानिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

जबरजस्ती करणी गरेको आरोपमा दुईजना पक्राउ: Dekhapadhi
जबरजस्ती करणी गरेको आरोपमा दुईजना पक्राउ