काठमाडौं। काभ्रेको बनेपा नगरपालिका–६ पुण्यमाता खोलाको छेउमा पौडी खेल्ने क्रममा डुबेर धुलिखेल नगरपालिका–९ शिरखण्ड बस्ने  ११ वर्षीय रुपेश चौलागाईको मृत्यु भएको छ। 

खोलामा डुबेर अशक्त भएका उनको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा हिजो दिउँसो मृत्यु भएको हो। 

यस्तै, तनहुँको भानु नगरपालिका–१ साखेटार बस्ने २३ वर्षीया तिल कुमारी गुरुङको सोही ठाउँस्थित चुदी खोलामा डुबेर दिउँसो मृत्यु भएको छ। 

खोलामा नुहाउने क्रममा डुबेर बेहोस भई उपचारको लागि डुम्रे लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौं। काभ्रेको बनेपा नगरपालिका–६ पुण्यमाता खोलाको छेउमा पौडी खेल्ने क्रममा डुबेर धुलिखेल नगरपालिका–९ शिरखण्ड बस्ने  ११ वर्षीय रुपेश चौलागाईको मृत्यु भएको छ। 

खोलामा डुबेर अशक्त भएका उनको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा हिजो दिउँसो मृत्यु भएको हो। 

यस्तै, तनहुँको भानु नगरपालिका–१ साखेटार बस्ने २३ वर्षीया तिल कुमारी गुरुङको सोही ठाउँस्थित चुदी खोलामा डुबेर दिउँसो मृत्यु भएको छ। 

खोलामा नुहाउने क्रममा डुबेर बेहोस भई उपचारको लागि डुम्रे लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

"> खोलामा डुबेर दुई जनाको मृत्यु: Dekhapadhi
खोलामा डुबेर दुई जनाको मृत्यु <p style="text-align: justify;">काठमाडौं। काभ्रेको बनेपा नगरपालिका&ndash;६ पुण्यमाता खोलाको छेउमा पौडी खेल्ने क्रममा डुबेर धुलिखेल नगरपालिका&ndash;९ शिरखण्ड बस्ने &nbsp;११ वर्षीय रुपेश चौलागाईको मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">खोलामा डुबेर अशक्त भएका उनको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा हिजो दिउँसो मृत्यु भएको हो।&nbsp;</p> <p style="text-align: justify;">यस्तै, तनहुँको भानु नगरपालिका&ndash;१ साखेटार बस्ने २३ वर्षीया तिल कुमारी गुरुङको सोही ठाउँस्थित चुदी खोलामा डुबेर दिउँसो मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">खोलामा नुहाउने क्रममा डुबेर बेहोस भई उपचारको लागि डुम्रे लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्