काठमाडौं। भारतको पूर्वी दिल्लीमा भएको दङ्गामा साउदी अरबका विभिन्न भागबाट आर्थिक सहयोग भएको दिल्ली प्रहरीले बताएको छ। दङ्गा अचानक भड्किएको प्रहरीको भनाइ छ। तर, दिल्लीमा धनजनको अधिक हानी–नोक्सानी पुर्‍याउनका लागि पूर्वतयारी गरिएको प्रहरीको आरोप छ।
पटियाला हाउसस्थित् अतिरिक्त १७ न्यायाधीश धर्मेन्द्र राणाले अदालतमा प्रहरीका तर्फबाट दिल्ली दङ्गाबारे जानकारी दिने क्रममा यस्तो खुलासा गरेका बीबीसीले उल्लेख गरेको छ। यसमा आम आदमी पार्टीबाट निलम्बित निगम पार्षद ताहिर हुसेन, जामिया मिल्लिया इस्लामियाका छात्र नेता मिरान हैदर तथा गुलिफ्सा खातुनको नाम समावेश छ।
प्रहरीका अनुसार यी तीन जनालाई ‘प्रयोग’ मात्रै गरिएको र यिनैका माध्यमबाट अधिक नोक्सान गर्ने योजना बनाइएको थियो। अझै अनुसन्धान गहिराइमा पुग्न बाँकी रहेको पनि प्रहरीले बताएको छ। लकडाउनका कारण जाँचबुझमा ढिलाइ भएको प्रहरीको भनाइ छ। छात्र नेता हैदरलाई साउदी अरबबा दङ्गा भड्काउन रकम मिलेको प्रहरीको दाबी छ। हैदर स्वयंले आफ्नो गिरफ्तारीपछि २ दशमलव ३३ लाख रूपैयाँ प्रहरीलाई बुझाएका थिए। उक्त रहम साउदी अरबबाट प्राप्त भएको प्रहरीलाई बयान दिने क्रममा हैदरले बताएका थिए।
प्रहरीका अनुसार निलम्बित पार्षद हुसेनले आफ्नो कम्पनीमाफर्तत् दङ्गा भड्काउनका लागि एक करोड १२ लाख रूपैयाँ जुटाएका थिए। साथै, प्रतिबन्धित सङ्गठन पीएफआईबाट पनि रकम दिइएको बताइन्छ।
" /> काठमाडौं। भारतको पूर्वी दिल्लीमा भएको दङ्गामा साउदी अरबका विभिन्न भागबाट आर्थिक सहयोग भएको दिल्ली प्रहरीले बताएको छ। दङ्गा अचानक भड्किएको प्रहरीको भनाइ छ। तर, दिल्लीमा धनजनको अधिक हानी–नोक्सानी पुर्‍याउनका लागि पूर्वतयारी गरिएको प्रहरीको आरोप छ।
पटियाला हाउसस्थित् अतिरिक्त १७ न्यायाधीश धर्मेन्द्र राणाले अदालतमा प्रहरीका तर्फबाट दिल्ली दङ्गाबारे जानकारी दिने क्रममा यस्तो खुलासा गरेका बीबीसीले उल्लेख गरेको छ। यसमा आम आदमी पार्टीबाट निलम्बित निगम पार्षद ताहिर हुसेन, जामिया मिल्लिया इस्लामियाका छात्र नेता मिरान हैदर तथा गुलिफ्सा खातुनको नाम समावेश छ।
प्रहरीका अनुसार यी तीन जनालाई ‘प्रयोग’ मात्रै गरिएको र यिनैका माध्यमबाट अधिक नोक्सान गर्ने योजना बनाइएको थियो। अझै अनुसन्धान गहिराइमा पुग्न बाँकी रहेको पनि प्रहरीले बताएको छ। लकडाउनका कारण जाँचबुझमा ढिलाइ भएको प्रहरीको भनाइ छ। छात्र नेता हैदरलाई साउदी अरबबा दङ्गा भड्काउन रकम मिलेको प्रहरीको दाबी छ। हैदर स्वयंले आफ्नो गिरफ्तारीपछि २ दशमलव ३३ लाख रूपैयाँ प्रहरीलाई बुझाएका थिए। उक्त रहम साउदी अरबबाट प्राप्त भएको प्रहरीलाई बयान दिने क्रममा हैदरले बताएका थिए।
प्रहरीका अनुसार निलम्बित पार्षद हुसेनले आफ्नो कम्पनीमाफर्तत् दङ्गा भड्काउनका लागि एक करोड १२ लाख रूपैयाँ जुटाएका थिए। साथै, प्रतिबन्धित सङ्गठन पीएफआईबाट पनि रकम दिइएको बताइन्छ।
"> दिल्ली दङ्गामा साउदी अरबको आर्थिक सहयोग !: Dekhapadhi
तस्वीर : गेट्टी इमेज।
दिल्ली दङ्गामा साउदी अरबको आर्थिक सहयोग !
पटियाला हाउसस्थित् अतिरिक्त १७ न्यायाधीश धर्मेन्द्र राणाले अदालतमा प्रहरीका तर्फबाट दिल्ली दङ्गाबारे जानकारी दिने क्रममा यस्तो खुलासा गरेका बीबीसीले उल्लेख गरेको छ। यसमा आम आदमी पार्टीबाट निलम्बित निगम पार्षद ताहिर हुसेन, जामिया मिल्लिया इस्लामियाका छात्र नेता मिरान हैदर तथा गुलिफ्सा खातुनको नाम समावेश छ।
प्रहरीका अनुसार यी तीन जनालाई ‘प्रयोग’ मात्रै गरिएको र यिनैका माध्यमबाट अधिक नोक्सान गर्ने योजना बनाइएको थियो। अझै अनुसन्धान गहिराइमा पुग्न बाँकी रहेको पनि प्रहरीले बताएको छ। लकडाउनका कारण जाँचबुझमा ढिलाइ भएको प्रहरीको भनाइ छ। छात्र नेता हैदरलाई साउदी अरबबा दङ्गा भड्काउन रकम मिलेको प्रहरीको दाबी छ। हैदर स्वयंले आफ्नो गिरफ्तारीपछि २ दशमलव ३३ लाख रूपैयाँ प्रहरीलाई बुझाएका थिए। उक्त रहम साउदी अरबबाट प्राप्त भएको प्रहरीलाई बयान दिने क्रममा हैदरले बताएका थिए।
प्रहरीका अनुसार निलम्बित पार्षद हुसेनले आफ्नो कम्पनीमाफर्तत् दङ्गा भड्काउनका लागि एक करोड १२ लाख रूपैयाँ जुटाएका थिए। साथै, प्रतिबन्धित सङ्गठन पीएफआईबाट पनि रकम दिइएको बताइन्छ।
प्रतिक्रिया दिनुहोस्