काठमाडौं। गएको २४ घण्टामा प्रहरीले लकडाउन उल्लंघन गर्ने ५६३ सवारी साधनलाई कारबाही गरेको छ। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा यी सवारी साधनलाई कारबाही गरिएको महागरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

प्रहरीका अनुसार २२१ वटा चारपाङ्ग्रे र ३४२ दुई पाङ्ग्रे सवारी साधन कारबाही परेका हुन्। सरकारले लकडाउन केही खुकुलो बनाउँदै जोर–विजोर प्रणालीमा निजी सवारी साधन चलाउन दिएको छ। यसलाई उल्लंघन गर्नेलाई भने ट्राफिक प्रहरीले कारबाही गर्दै आएको छ।

अतिआवश्यक कामबाहेक सवारी साधनको प्रयोग नगर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ।

" /> काठमाडौं। गएको २४ घण्टामा प्रहरीले लकडाउन उल्लंघन गर्ने ५६३ सवारी साधनलाई कारबाही गरेको छ। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा यी सवारी साधनलाई कारबाही गरिएको महागरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

प्रहरीका अनुसार २२१ वटा चारपाङ्ग्रे र ३४२ दुई पाङ्ग्रे सवारी साधन कारबाही परेका हुन्। सरकारले लकडाउन केही खुकुलो बनाउँदै जोर–विजोर प्रणालीमा निजी सवारी साधन चलाउन दिएको छ। यसलाई उल्लंघन गर्नेलाई भने ट्राफिक प्रहरीले कारबाही गर्दै आएको छ।

अतिआवश्यक कामबाहेक सवारी साधनको प्रयोग नगर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ।

"> लकडाउन उल्लंघन गर्ने ५६३ सवारीलाई कारबाही: Dekhapadhi
लकडाउन उल्लंघन गर्ने ५६३ सवारीलाई कारबाही <p style="text-align: justify;">काठमाडौं। गएको २४ घण्टामा प्रहरीले लकडाउन उल्लंघन गर्ने ५६३ सवारी साधनलाई कारबाही गरेको छ। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा यी सवारी साधनलाई कारबाही गरिएको महागरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।</p> <p style="text-align: justify;">प्रहरीका अनुसार २२१ वटा चारपाङ्ग्रे र ३४२ दुई पाङ्ग्रे सवारी साधन कारबाही परेका हुन्। सरकारले लकडाउन केही खुकुलो बनाउँदै जोर&ndash;विजोर प्रणालीमा निजी सवारी साधन चलाउन दिएको छ।&nbsp;यसलाई उल्लंघन गर्नेलाई भने&nbsp;ट्राफिक प्रहरीले कारबाही गर्दै आएको छ।</p> <p style="text-align: justify;">अतिआवश्यक कामबाहेक सवारी साधनको प्रयोग नगर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ।</p>
प्रतिक्रिया दिनुहोस्