दाङ। दाङको तुलसीपुर उपमहानगरपालिकाका ३२ सामुदायिक विद्यालय गाभिएका छन्। उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख भाष्कर गौतमका अनुसार १०० भन्दा कम विद्यार्थी भएका र दुई विद्यालयबीच आधा घण्टाको दूरी भएका विद्यालय गाभिएको हो। गत आर्थिक वर्ष २०७५/७६ मा १३ र चालु आवमा १९ विद्यालय गाभिएको उनको भनाइ छ।
अहिले सामुदायिक विद्यालयमा विद्यार्थी कम हुनाका साथै आवश्यकतानुसार शिक्षक/कर्मचारी नहुने भएकाले गाभिएपछि त्यो समस्या हट्ने उनले बताए। सामुदायिक विद्यालय गाभिएपछि विद्यार्थी बढ्ने तथा शिक्षक व्यवस्थापन र पूर्वाधार विकासमा सहज हुने जनाइएको छ।
विद्यालय गाभिएपछि जुन विद्यालयमा गाभिएको हो सोही विद्यालयलाई सङ्घीय सरकारले २५ लाख अनुदान समेत उपलब्ध गराउने छ। उक्त अनुदानबाट यातायातको समस्या भएका क्षेत्रका विद्यार्थीका लागि आवश्यक गाडीको व्यवस्थापन गर्न सकिने, पूर्वाधार विकासमा सहज हुने र विद्यार्थीमैत्री शिक्षा दिन सहज हुने उनले बताए। रासस

तुलसीपुरका ३२ सामुदायिक विद्यालय गाभिए : Dekhapadhi
तुलसीपुरका ३२ सामुदायिक विद्यालय गाभिए