काठमाडौं। बारामा चट्याङ लागेर चार महिलाको मृत्यु भएको छ। आज बिहान करीब साढे सात बजे परेको चट्याङ लागेर उनीहरूको मृत्यु भएको हो। 

कलैया उपमहानगरपालिका–१२ शितलपुर र फेटा गाँउपालिका–१ मा गरि ४ जनाको मृत्यु भएको  बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताएका छन्। 

मृत्यु हुनेमा शितलपुरका खेतमा रोपाइँ गरीरहेकी ३५ वर्षीया आसादेवी महतो, ४५ वर्षीया हलिमा खातुन रहेकी छन्। यस्तै, फेटामा घरमा चट्याङ लग्दा एकै घरका ३० वर्षीया ईन्दुदेवी महतो र  ४० वर्षीया सुनारपति देवी महतो रहेका छन्। 

उनीहरूको घटानस्थलमा नै मृत्यु भएको प्रमुख जिल्ला अधिकारी पण्डितले बताए। चट्याङ लागेर फेटामा पाँच जना घाइते भएका छन्। घाइतेहरूलाई नारायणी अस्पताल लगिएको र मृतकलाई पोष्टमार्टमका लागि कलैया अस्पतालमा ल्याउने तयारी गरिएको छ। 

" /> काठमाडौं। बारामा चट्याङ लागेर चार महिलाको मृत्यु भएको छ। आज बिहान करीब साढे सात बजे परेको चट्याङ लागेर उनीहरूको मृत्यु भएको हो। 

कलैया उपमहानगरपालिका–१२ शितलपुर र फेटा गाँउपालिका–१ मा गरि ४ जनाको मृत्यु भएको  बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताएका छन्। 

मृत्यु हुनेमा शितलपुरका खेतमा रोपाइँ गरीरहेकी ३५ वर्षीया आसादेवी महतो, ४५ वर्षीया हलिमा खातुन रहेकी छन्। यस्तै, फेटामा घरमा चट्याङ लग्दा एकै घरका ३० वर्षीया ईन्दुदेवी महतो र  ४० वर्षीया सुनारपति देवी महतो रहेका छन्। 

उनीहरूको घटानस्थलमा नै मृत्यु भएको प्रमुख जिल्ला अधिकारी पण्डितले बताए। चट्याङ लागेर फेटामा पाँच जना घाइते भएका छन्। घाइतेहरूलाई नारायणी अस्पताल लगिएको र मृतकलाई पोष्टमार्टमका लागि कलैया अस्पतालमा ल्याउने तयारी गरिएको छ। 

"> बारामा चट्याङ लागेर चार महिलाको मृत्यु, पाँच जना घाइते: Dekhapadhi
बारामा चट्याङ लागेर चार महिलाको मृत्यु, पाँच जना घाइते <p style="text-align: justify;">काठमाडौं। बारामा चट्याङ लागेर चार महिलाको मृत्यु भएको छ। आज बिहान करीब साढे सात बजे परेको चट्याङ लागेर उनीहरूको मृत्यु भएको हो।&nbsp;</p> <p style="text-align: justify;">कलैया उपमहानगरपालिका&ndash;१२ शितलपुर र फेटा गाँउपालिका&ndash;१ मा गरि ४ जनाको मृत्यु भएको &nbsp;बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताएका छन्।&nbsp;</p> <p style="text-align: justify;">मृत्यु हुनेमा शितलपुरका खेतमा रोपाइँ गरीरहेकी ३५ वर्षीया आसादेवी महतो, ४५ वर्षीया हलिमा खातुन रहेकी छन्। यस्तै,&nbsp;फेटामा घरमा चट्याङ लग्दा एकै घरका ३० वर्षीया ईन्दुदेवी महतो र &nbsp;४० वर्षीया सुनारपति देवी महतो रहेका छन्।&nbsp;</p> <p style="text-align: justify;">उनीहरूको घटानस्थलमा नै मृत्यु भएको प्रमुख जिल्ला अधिकारी पण्डितले बताए। चट्याङ लागेर फेटामा पाँच जना घाइते भएका छन्। घाइतेहरूलाई नारायणी अस्पताल लगिएको र मृतकलाई पोष्टमार्टमका लागि कलैया अस्पतालमा ल्याउने तयारी गरिएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्