काठमाडौं। गण्डकी प्रदेशमा थप आठजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
आज थप भएकासँगै यस प्रदेशमा कूल संक्रमितको संख्या एक हजार १४ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
निर्देशक डा. विनोनविन्दु शर्माका अनुसार प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा बागलुङमा एक, तनहुँमा तीन, स्याङ्जा र पर्वतमा दुई/दुईजनामा कोभिड-१९ नतिजा पोजिटिभ देखिएको हो।
संक्रमित सबैजना पुरुषहरू छन्। उनीहरूलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लगिएको निर्देशनालयले विज्ञप्ति निकालेर जनाएको छ।
" /> काठमाडौं। गण्डकी प्रदेशमा थप आठजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।आज थप भएकासँगै यस प्रदेशमा कूल संक्रमितको संख्या एक हजार १४ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

">