पोखरा। कास्की प्रहरीले दुई महिलासहित ६ जुवाडेलाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका–१७ तितेपानी रानीवनस्थित् रिमा गुरुङको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए। 

पक्राउ पर्नेमा घरधनी ३६ वर्षीया गुरुङ, ४१ वर्षीया मुना गुरुङ, छोरेपाटन बस्ने ३१ वर्षीय लीलाधर सुवेदी, ३० वर्षीय राजमान गुरुङ, ३८ वर्षीय डिलप्रसाद गुरुङ र पोखरा–१६ का दीप बस्नेत र ४८ वर्षीय खेम गुरुङ छन्। जुवाखालबाट ४७ हजार १०० रूपैयाँ र तास बरामद भएको छ।     

डीएपी हमालका अनुसार विशेष सूचनाका आधारमा जुवाडेलाई पक्राउ गरिएको हो। कास्की प्रहरीले यसअघि पोखराका विभिन्न स्थानबाट तीन महिलासहित १० जुवाडेलाई पक्राउ गरेको थियो।  रासस

" /> पोखरा। कास्की प्रहरीले दुई महिलासहित ६ जुवाडेलाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका–१७ तितेपानी रानीवनस्थित् रिमा गुरुङको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए। 

पक्राउ पर्नेमा घरधनी ३६ वर्षीया गुरुङ, ४१ वर्षीया मुना गुरुङ, छोरेपाटन बस्ने ३१ वर्षीय लीलाधर सुवेदी, ३० वर्षीय राजमान गुरुङ, ३८ वर्षीय डिलप्रसाद गुरुङ र पोखरा–१६ का दीप बस्नेत र ४८ वर्षीय खेम गुरुङ छन्। जुवाखालबाट ४७ हजार १०० रूपैयाँ र तास बरामद भएको छ।     

डीएपी हमालका अनुसार विशेष सूचनाका आधारमा जुवाडेलाई पक्राउ गरिएको हो। कास्की प्रहरीले यसअघि पोखराका विभिन्न स्थानबाट तीन महिलासहित १० जुवाडेलाई पक्राउ गरेको थियो।  रासस

"> कास्कीमा जुवा खेलिरहेका ६ जना पक्राउ    : Dekhapadhi
प्रतिकात्मक तस्वीर।
कास्कीमा जुवा खेलिरहेका ६ जना पक्राउ     <p style="text-align: justify;">पोखरा। कास्की प्रहरीले दुई महिलासहित ६ जुवाडेलाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका&ndash;१७ तितेपानी रानीवनस्थित् रिमा गुरुङको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए।&nbsp;</p> <p style="text-align: justify;">पक्राउ पर्नेमा घरधनी ३६ वर्षीया गुरुङ, ४१ वर्षीया मुना गुरुङ, छोरेपाटन बस्ने ३१ वर्षीय लीलाधर सुवेदी, ३० वर्षीय राजमान गुरुङ, ३८ वर्षीय डिलप्रसाद गुरुङ र पोखरा&ndash;१६ का दीप बस्नेत र ४८ वर्षीय खेम गुरुङ छन्। जुवाखालबाट ४७ हजार १०० रूपैयाँ र तास बरामद भएको छ। &nbsp; &nbsp;&nbsp;</p> <p style="text-align: justify;">डीएपी हमालका अनुसार विशेष सूचनाका आधारमा जुवाडेलाई पक्राउ गरिएको हो। कास्की प्रहरीले यसअघि पोखराका विभिन्न स्थानबाट तीन महिलासहित १० जुवाडेलाई पक्राउ गरेको थियो। &nbsp;<em><strong>रासस</strong></em></p>
प्रतिक्रिया दिनुहोस्