काठमाडौं। देशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, गण्डकी, प्रदेश ५ का एक/दुई स्थानमा  भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

ती क्षेत्रहरू आसपास भएर बहने नदीहरूमा पानीको बहाव बढ्ने साथै भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने र केही ठाउँमा डुबानसमेत हुने भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन अनुरोध गरेको छ।

नेपालको मौसममा केही दिनयता मनसुनी वायुको प्रभाव रहेको छ।

भोलि, १९ असार दिउँसो सबै प्रदेशहरुमा सामान्य बदली रही धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको अनुमान गरिएको छ। त्यस्तै प्रदेश १, गण्डकी प्रदेश र सुदूपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

२० असारमा पनि प्रदेश १, गण्डकी प्रदेश र सुदूपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको अनुमान गरिएको छ भने सातै प्रदेशमा सामान्य बदली रही धेरै स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।

" /> काठमाडौं। देशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, गण्डकी, प्रदेश ५ का एक/दुई स्थानमा  भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

ती क्षेत्रहरू आसपास भएर बहने नदीहरूमा पानीको बहाव बढ्ने साथै भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने र केही ठाउँमा डुबानसमेत हुने भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन अनुरोध गरेको छ।

नेपालको मौसममा केही दिनयता मनसुनी वायुको प्रभाव रहेको छ।

भोलि, १९ असार दिउँसो सबै प्रदेशहरुमा सामान्य बदली रही धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको अनुमान गरिएको छ। त्यस्तै प्रदेश १, गण्डकी प्रदेश र सुदूपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

२० असारमा पनि प्रदेश १, गण्डकी प्रदेश र सुदूपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको अनुमान गरिएको छ भने सातै प्रदेशमा सामान्य बदली रही धेरै स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।

"> मनसुनी वायुको प्रभावले अझै केही दिन पानी पर्ने: Dekhapadhi
मनसुनी वायुको प्रभावले अझै केही दिन पानी पर्ने
काठमाडौं। देशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, गण्डकी, प्रदेश ५ का एक/दुई स्थानमा  भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

ती क्षेत्रहरू आसपास भएर बहने नदीहरूमा पानीको बहाव बढ्ने साथै भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने र केही ठाउँमा डुबानसमेत हुने भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन अनुरोध गरेको छ।

नेपालको मौसममा केही दिनयता मनसुनी वायुको प्रभाव रहेको छ।

भोलि, १९ असार दिउँसो सबै प्रदेशहरुमा सामान्य बदली रही धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको अनुमान गरिएको छ। त्यस्तै प्रदेश १, गण्डकी प्रदेश र सुदूपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

२० असारमा पनि प्रदेश १, गण्डकी प्रदेश र सुदूपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको अनुमान गरिएको छ भने सातै प्रदेशमा सामान्य बदली रही धेरै स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्