कैलाली।सुदूरपश्चिम प्रदेशमा दुई हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश स्वास्थ्य महाशाखाले दिएको जानकारी अनुसार काठमाडौं, सुर्खेत, जुम्ला, नेपालगन्ज, चितवन र धनगढीमा गरिएको परीक्षणमा गएरातिसम्मको विवरण अनुसार दुई हजार ६११ जनामा कोभिड-१९ पोजिटिभ देखिएको हो।

संक्रमितहरूमा ६०२ महिला र दुई हजार नौ जना पुरूष छन्।

प्रदेश स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले दिएको जानकारी अनुसार कैलालीमा ६९२, कञ्चनपुरमा ३१७, डडेलधुरामा २२९, डोटीमा ४३२, अछाममा २६०, बाजुरामा ३३७, बैतडीमा २३५, बझाङमा ९२ र दार्चुलामा १७ जना कोरोना संक्रमित फेला परेका छन्।

यस प्रदेशमा ४९५ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् भने  सातजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा कैलालीका चार, बाजुरका दुई र अछामका एकजना छन्। पाँचजनामा मृत्युपश्चात र दुई जनामा उपचारकै क्रममा कोभिड-१९ नतिजा पोजिटिभ देखिएको थियो।

" /> कैलाली।सुदूरपश्चिम प्रदेशमा दुई हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश स्वास्थ्य महाशाखाले दिएको जानकारी अनुसार काठमाडौं, सुर्खेत, जुम्ला, नेपालगन्ज, चितवन र धनगढीमा गरिएको परीक्षणमा गएरातिसम्मको विवरण अनुसार दुई हजार ६११ जनामा कोभिड-१९ पोजिटिभ देखिएको हो।

संक्रमितहरूमा ६०२ महिला र दुई हजार नौ जना पुरूष छन्।

प्रदेश स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले दिएको जानकारी अनुसार कैलालीमा ६९२, कञ्चनपुरमा ३१७, डडेलधुरामा २२९, डोटीमा ४३२, अछाममा २६०, बाजुरामा ३३७, बैतडीमा २३५, बझाङमा ९२ र दार्चुलामा १७ जना कोरोना संक्रमित फेला परेका छन्।

यस प्रदेशमा ४९५ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् भने  सातजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा कैलालीका चार, बाजुरका दुई र अछामका एकजना छन्। पाँचजनामा मृत्युपश्चात र दुई जनामा उपचारकै क्रममा कोभिड-१९ नतिजा पोजिटिभ देखिएको थियो।

"> सुदूरपश्‍चिम अपडेट : २ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण देखियो: Dekhapadhi
सुदूरपश्‍चिम अपडेट : २ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण देखियो
कैलाली।सुदूरपश्चिम प्रदेशमा दुई हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश स्वास्थ्य महाशाखाले दिएको जानकारी अनुसार काठमाडौं, सुर्खेत, जुम्ला, नेपालगन्ज, चितवन र धनगढीमा गरिएको परीक्षणमा गएरातिसम्मको विवरण अनुसार दुई हजार ६११ जनामा कोभिड-१९ पोजिटिभ देखिएको हो।

संक्रमितहरूमा ६०२ महिला र दुई हजार नौ जना पुरूष छन्।

प्रदेश स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले दिएको जानकारी अनुसार कैलालीमा ६९२, कञ्चनपुरमा ३१७, डडेलधुरामा २२९, डोटीमा ४३२, अछाममा २६०, बाजुरामा ३३७, बैतडीमा २३५, बझाङमा ९२ र दार्चुलामा १७ जना कोरोना संक्रमित फेला परेका छन्।

यस प्रदेशमा ४९५ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् भने  सातजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा कैलालीका चार, बाजुरका दुई र अछामका एकजना छन्। पाँचजनामा मृत्युपश्चात र दुई जनामा उपचारकै क्रममा कोभिड-१९ नतिजा पोजिटिभ देखिएको थियो।

प्रतिक्रिया दिनुहोस्