तनहुँ। तनहुँको भानु नगरपालिका-१, चुँदीखोलाको काली रहमा डुबेर आज एक युवतीको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही ठाउँ बस्ने २२ वर्षीया तिलकुमारी गुरुङ रहेको इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेले जनाएको छ।
खोलामा पौडी खेल्ने क्रममा डुबेकी गुरुङलाई स्थानीयवासीले उद्धार गरी अस्पताल पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक जितेन्द्र श्रेष्ठले जानकारी दिए।
मृतकको शव दमौली अस्पताल ल्याउने तयारी गरिएको छ। रासस
" />

तनहुँमा एक युवतीकाे डुबेर मृत्यु
<p style="text-align: justify;">तनहुँ। तनहुँको भानु नगरपालिका-१, चुँदीखोलाको काली रहमा डुबेर आज एक युवतीको मृत्यु भएको छ।</p>
<p style="text-align: justify;">मृत्यु हुनेमा सोही ठाउँ बस्ने २२ वर्षीया तिलकुमारी गुरुङ रहेको इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेले जनाएको छ।</p>
<p style="text-align: justify;">खोलामा पौडी खेल्ने क्रममा डुबेकी गुरुङलाई स्थानीयवासीले उद्धार गरी अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक जितेन्द्र श्रेष्ठले जानकारी दिए।</p>
<p style="text-align: justify;">मृतकको शव दमौली अस्पताल ल्याउने तयारी गरिएको छ। <em>रासस</em></p>