काठमाडौं। स्वास्थ्य मन्त्रालयले बुधबार दिउँसो सवा चार बजे गरेको अपडेट अनुसार नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ। जसमध्ये ४८२ जना पछिल्लो २४ घण्टामा थपिएका हुन्।
हालसम्म संक्रमित मध्ये ३ हजार ६ सय ५६ जना कोरोनामुक्त भइसकेका छन्। ३० जना संक्रमितले भने ज्यान गुमाउनु परेको छ।
पछिल्लोपटक ४ सय ६२ जना संक्रमित डिस्चार्ज भएका छन्। मन्त्रालयको तथ्यांक अनुसार संक्रमित मध्ये १३ प्रतिशत महिला र ८७ प्रतिशत पुरूष छन्।
बृद्बबृद्बाहरू कोरोना भाइरस संक्रमित भएमा बढी जोखिममा हुन्छन्। तर नेपालमा भने कोरोना संक्रमित बृद्बबृद्बाको संख्या न्यून रहेको छ।
सबैभन्दा बढी युवाहरूमा नै कोरोना संक्रमण देखिएको छ। वैदेशिक रोजगारीबाट फर्किएकाहरू अधिकांश युवा रहेको र उनीहरूमै बढी कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयको भनाई छ।
२१ देखि ४० वर्ष उमेर समूहका ८ हजार ४ सय ५० जनामा संक्रमण भेटिएको छ।
१० वर्ष मुनिका बालबालिका ४ सय ६२ जना कोरोना संक्रमित भएका छन्।
त्यस्तै ७० वर्षमाथिका ३४ जनामा कोरोना संक्रमण भएको पाइएको छ।
पछिल्लो तथ्यांक अनुसार नेपालमा २ लाख ३३ हजार २ सय २७ वटा पीसीआर परीक्षण भएको छ। त्यस्तै ३ लाख २ हजार ६ सय ११ जनाको आरडीटी परीक्षण भएको छ।
आइसोलेसनमा र क्वारेन्टिनमा रहनेहरूको संख्या पनि क्रमशः घट्दै गएको छ। पछिल्लो विवरणअनुसार हाल १० हजार ३ सय ६० जना आइसोलेसनमा रहेका छन् भने ४८ हजार ३ सय ६२ जना क्वारेन्टिनमा छन्।

नेपालका आधाभन्दा धेरै कोरोना संक्रमित २० देखि ४० वर्ष बीचका : Dekhapadhi
नेपालका आधाभन्दा धेरै कोरोना संक्रमित २० देखि ४० वर्ष बीचका